DAD नेपाल नामक सामाजिक संस्थाले भोलि अपाङ्ग ८ जना बालबालिका लाई उनिहरुको पठन पाठनमा सहयोग पुर्याउने हेतुले झोला र कापी कलम बितरण गर्दैछ।
DAD नेपाल नामक सामाजिक संस्थाले भोलि अपाङ्ग ८ जना बालबालिका लाई उनिहरुको पठन पाठनमा सहयोग पुर्याउने हेतुले झोला र कापी कलम बितरण गर्दैछ।
विभिन्न बेला हरुमा यश संस्थाले निक्कै राम्रा काम हरु गरिरहेका कुरा हरु मिस यु नेपाल डटकम बाट पब्लिस्ट भैरहेको थियो ।
यश संस्था बाट सेवा लिन/दिन तथा बिस्त्रीत जानकारिको लागि सम्पर्क गर्नुहोस।
दिप आदर्श सामाजिक बिकास मन्च नेपाल (DAD Nepal) अध्यक्ष:-किरण भुर्तेल कावासोती, नवलपरासी Email:-manjarivoice@gmail.com Contact No.009779857041179