Latest Post

कफी पल्पर मेसिन

नेपाल को मध्ये पहाड मा लगाइने अराबिका जात को कफीको टिप्ने कार्य धमा- धम भै राखेको छ | कफी किसान को लागि उत्तम , भरपर्दो , बिस्वसिलो र कार्य छेमता बढी भएको कफी को बोक्रा छोडाउने ड्रम पल्पर मेसिन किसान एग्रो मार्ट नया बानेश्वोर ले बजार मा लिएको हुदा इच्छुक किसान ले सम्पर्क गर्नु होला |
बिसेषता हरु :
१. छिटो छरितो र सजिलै संचालन गर्न सक्ने
२. ड्रम पल्पर भएको हुदा टिकाउ
३. कार्य छेमता बढी
४. मोटर लगाएर वा हात ले समेत चलाउन सकिने
५. प्रति घण्टा ५०-६० के जी सम्म को बोक्रा छोडाउन  सक्ने
६. बिस्व विख्यात ब्रान्ड
अन्य विवरण :
Model TP-120
Power By hand or motor
Operator 1 person
Dimension 540×310×570mm
Weight 14 Kg
Broken rate <0.5%-1%
Peeling rate >99%-99.5%
Loading 1×20FT container about 570pcs
मूल्य : २८५७० with Vat
नेपालको जुनसुकै ठाउमा delivered दिन सकिने |
सम्पर्क :
किसान एग्रो मार्ट
नया बानेश्वोर
फोन : ०१- ४१०५१०४
इमेल : info @kisanagro .com .np
(जानकारी कृषि बिज्ञ राजेन्द्र देबकोटा बाट)

हामी सबै रोगी हुन्छौ, वृद्ध हुन्छौ, एक दिन सबैले मर्नु पर्छ । त्यसैले वृद्ध अवस्था विशेष हेरविचार चाहिने अवस्थामा हेला भए पछि खान लाउन नपाए पछि दुःख सुखका कुरा गर्ने ठाँउ , सुनि दिने मान्छे नभए पछि वृद्ध बुबा आमाहरुको मन रुनु स्वाभाविक हो । हामी सबैले वृद्धहरुलाई सम्मान गरौ । यि हामी सबैका बाबु आमा हुन । हामी सबैको यस्तो दिन आउछ ।
- दिक्षा चापागाई, पवित्र समाज सेवा नेपाल , धाँपासी १०, काठमाण्डौ, नेपाल  । फोन ः ९८५१०६००८६
https://m.facebook.com/story.php?story_fbid=10154612433313788&id=562798787

माया दियो भने माया पाईन्छ भन्ने बुझौं सबैलाई सम्मान गरौं , साना ठुला, धनी गरिब , महल झुपडी को आधारमा कसैलाई पनि भेदभाब नगरौं। सबैलाई मुस्कान बाढौं , अरुको लागि केही दिनु पर्दैन मात्रै हामी साथ छौं भनेर बिस्वास दिलाऔं। उन्नती प्रगती आफै गर्नेछन सबैले ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.