सबिनको उपचार लागि साउदी अरब बाट उपचार खर्च रकम सहयोग ।
सबिनको उपचार लागि साउदी अरब बाट उपचार खर्च रकम सहयोग ।
लक्ष्मण रसाइली
कतार।
बाबा गुमाए ,आमा ले दोस्रो बिहे गरिन।जो ४बर्ष का सक्ला १जाजरकोट का सबिन के सि।केही बर्ष अघि भारत मा मजदुरि गर्न गयका बाबू जनक खत्री को भारत मा नै मृत्यु भयको थियो र आमा ले भने दोस्रो बिहे गरेकि छिन।त्यस्तै सबिन के सि भने घर मा आमा बाबा कोहि नभय पछि मामा घर खगेनकाेट ९मंसिरि बस्दै आयका छन।
र केही दिन अघि मात्र माउलि घर मंसिरि मा नै भैंसी ले टेकेर खुट्टा भाचियको थियो।उनका मामा सुरेश पुन ले उनलाइ उपचार को लागि कोहलपुर पुर्याएकाथिय।अनि कोहलपुर अस्पताल मा उपचार खर्च जुटाउन नसक्दा के सि को उपचार मा कठिन आयको थियो।
त्यस्तै यो खबर बिगत केही महिना देखि कतार मा कार्यरत समाजसेवी लक्ष्मण रसाइली संग खबर पुगे संगै स्वदेशी भुमी मा जाजरकोट का स्वतन्त्र पत्रकार हेमन्त के सि तथा प्रबासि भुमी देखि लक्ष्मण को पहल तथा साउदी अरब मा कार्यरत सम्पुर्ण सहयोगी मन हरु बाट सबिन को उपचार को लागि रु २७,००२/-(सत्त्ताइस हजार दुई रुपैया) सहयोग भयको छ ।जसमाअ सहयोग गर्ने हरु मा रमेश बुढा मगर (रोल्पा)भिमसेन घर्ती,चमार बुढा ,गनेश परियार,सुरेश बुढा ,प्रेम बि सि -बाग्लुङ ,थोप लाल कुमाल-तनहुँ बाट जम्मा रु२१८८९सहयोग भयको छ भने जित बहादुर रोकाबाट रु५०००/-सहयोग भयको छ।सो जम्मा भयको रकम स्वदेश पठाइ सकेको छ।