Latest Post

ग्यास्ट्रिक भएकाले के खाने ?
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर १० शुक्रबार प्रकाशित

कागती पानी खाने
पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ ।

कार्बोहाइड्रेट कम खाने
पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, सिमी, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त  हुन्छ ।

दूध नखाने
ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही खानु राम्रो हुन्छ ।

पानी प्रशस्त खाने
लगातार पानी खाँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जीउमा समेत पानीको सन्तुलन कायम रहन्छ । तर, पानीको सट्टा कोक, फ्यान्टाजस्ता कोल्ड ड्रि«ंक खानु हुँदैन । यिनले पेटमा ग्यास बढाउँछन् ।

लसुन खाने
बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकालाई फाइदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ ।

खाना समयमा खाने
ग्यास्ट्रिक भएकाले सकेसम्म प्रत्येक दुई घण्टाको फरकमा केही खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर समस्या उत्पन्न हुन्छ ।
- साभार www.swasthyakhabar.com बाट

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका अर्पण शर्मा आफ्ना फ्यानहरुलाई अटोग्राफ दिदै ।

समस्त युवाहरुको प्रेरणाका स्रोत बनेका उनको केही समय यता धेरै नै ख्याती बढेको छ ।


                     अर्पण शर्माको फेसबुक लिंक - https://www.facebook.com/iamarpansharma


१बर्ष देखि अस्पतालको शैया मा रहेका रुकुम का ललित र उनका आफन्त  संग भेट।


समयको धोका र स्वदेश को बेरोजगारी ले नै महान सपना हरु प्रबास मै रमलियका छन।कति का सपना अस्पताल मा बितेका छन त कतिको ज्यान नै गुमेको छ त कति अलपत्र नै छन।यो सब हो बेरोजगारी ।त्यस्तै महान सपना बोकेर ३० महिना अघि कतार को एक आल्मुनियम कम्पनी मा पुगेका चौखाबाङ ९गलम्पाटि का ललित बुढा मगर बिगत १बर्ष देखि कतार को रुमिल्लाह अस्पताल को शैया मा छन।आल्मुनियम कै काम गर्दै गर्दा टाउको मा गम्भीर चोट लागेर बेहोसी मा रहेका बुढा को एक बर्ष सम्म पनि होस खुल्न सकेको छैन।


आज शुक्रवार मात्र बुढा का भान्ज कमल बुढा मगर को साथ मा उनका गाउले साथी खिम वलि संगै भेट् को लागि अस्पताल पुगियो।र बुढा को स्वास्थ्य स्तिथी अझै सम्म केही परिबर्तन नभयकै कारन बुढा को स्वास्थ्य सुधार को लागि यति समय लाग्ने भन्ने निश्चित नभयएको अस्पताल का एक डाक्टर ले भन्नू भयो।घर मा एक छोरी बुढा बा अनि आमा भयका बुढा को गत बर्ष कतार मा आबद्द रुकुमेली सस्था ले सक्दो रकम सहयोग गरेको र अब लगतै ललित कार्यरत कम्पनि बाट पनि उनलाइ सक्दो सहयोग  रकम संकलन भइ रहेको सोही कम्पनी मा कार्यरत एबम रोल्पा जलजला सेवा समाज का महासचिब चोम बिष्ट ले बताउनु भयको छ।सो सन्कलित रकम अब लगतै ललित को घर मा पठाउने बताउनु भयको छ।र तपाईं पनि अति नै सहयोगी मनले बुढा प्रती सहयोग गर्न चाहानु भयमा अहिले को लागि चोम बिष्ट तथा उनका भतिज गोबिन्द बुढा तथा भान्ज कमल बुढा संग सम्पर्क गरि सहयोग गरिदिनुहोला।त्यो सहयोग उनको छोरी तथा परिवार को लागि हुनेछ।धन्यवाद ।
चोम बिष्ट 66098871
गोबिन्द बुढा 7015116490
कमल बुढा 55147417।
-जानकारी लक्ष्मण रसाईली समर्पण बाट



Contact Form

Name

Email *

Message *

Powered by Blogger.