गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद, यूएई द्वारा मिती २३ डिसेम्बर २०१६ का दिन नेपालका १२० जना भन्दा बढि फिल्मी हस्तिहरुको उपस्थिति रहने ऎतिहासिक कार्यक्रम, ९ औ नेफ्टा फिल्म अवार्ड्स २०१६ को टिकट सार्वजनिक भैसकेको छ । टिकटको लागि आजै सम्पर्क गर्नुहोस।
गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद, यूएईको हार्दिक अनुरोध !!
नेत्र थनेत, UAE
नेपाली कला सस्कृति ,प्रयटन एबम चलचित्र क्षेत्रको प्रबर्दन गर्नु यस संघको मुल मंत्र भित्र पर्न आउछ , गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद, यूएईमा स्थापना भए पस्चात हामीले यहाँका सम्बन्धित सरोकारका सरकारी सस्था ,नियोग एबम सामाजिक क्षेत्रमा कामगर्ने सम्पूर्ण सँग शहकार्य गर्दै आएको कुरा यहाँहरु सबैलाई बिदित नै छ | पछील्लो समयमा नेपाली चलचित्रले बिदेस बजारमा हात राखे सँगै मध्यपुर्वका बिभिन्न देशहरुमा चलचित्र बिकाससँग सम्बन्धीत कृयाकलापहरु हुने गरेका छन | यसै क्रममा युएइमा रहेको कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनिले नेपाली चलचित्र प्रविधि सङ्घको आयोजनामा आगामी २०१६ डिसेम्बर २३ गते युएईमा हुने नेफ्टा फिल्म अवार्र्डको नवौं संस्करणको आयोजना गर्दैछ र गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद, यूएई पनि यस आयोजक समितीको समन्वयको प्रमुख हिस्सा बनाउने कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनिलाई साधुबाद ब्यक्त गर्न चाहन्छौ साथै यस महान कार्यको हरेक स्थानमा तपाईं हामी सबैको आर्थिक , भौतिक एबम नैतीक सहयोगको अबस्यकतालाई मध्यनजर गर्दै युएइबासी सम्पूर्ण सामाजिक सस्थाका प्रमुख , नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितीको लागि यस संघ हार्दिक अनुरोध गर्दछ |
पुन: स्मरण गराउन चाहन्छौ, मिती २३ डिसेम्बर २०१६ का दिन अल नासर लिजरल्याण्डको आइस रिन्कमा नेपालका १२० जना भन्दा बढि फिल्मी हस्तिहरुको उपस्थिति रहने ऎतिहासिक कार्यक्रम, ९ औ नेफ्टा फिल्म अवार्ड्स २०१६ को टिकट सार्वजनिक भैसकेको छ । आउनु होस यस ऎतिहासिक पलको हिस्सा बनौ । टिकेट को लागि हामी लाई सम्झनु होला !
टिकटको लागि हामीलाइ सम्पर्क गर्न नभुल्नुहोला :
सुदिप कार्की- ०५० ७७९३३८६
रमेश श्रेष्ठ -०५० ३९८०४९९
गोपाल कंडेल -०५६ १०१७०३२
दिपक खड्का -०५६ ७२६५५५४
निर्मल कुमार पोखरेल -०५० ५६३२८३५
राजेन्द्र रोस्यारा -०५० ६७६०२३१
रेशम लामा -०५० ४०७५६६७
हरी खड्का -०५५ ३०४४२५७
नबिन पौडेल - ०५५ १४५४७६३
धन्यवाद !!
गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद, यूएई,