गोरखा सेवा समाज साउदी अरब बाट ब्रेन ट्युमर शिभ खनाललाई 35600 र कुबेत बाट साजन गुरुङ बाट 10 हजार सहयोग भयको छ ।
लक्ष्मण क्षेत्री
गोरखा सेवा समाज साउदी इस्थापना भयको छोटो समयमा धेरै काम गर्न सफल भयको छ ।साउदिमा जेल जीवन बितायका होस अथवा अलपत्र परेको नेपाली होस यम्बेसी लाई जानकारी गरायर उनिहरुलाइ उदार गरेको छ ।निरन्तर नेपालिको दुख परेको अवस्था सहयोग गर्दै आयको छ ।त्यस्तै गोरखा जिल्ला को शिभ खनाल को परिबारको आर्थिक अवस्था धेरै कमजोर भयको र ब्रेन तुमर शिभलाइ भयको जानकारी धुर्ब खनाल ले जानकारी गराउनुभयो मनिपाल हस्पिटल मा icu कछमा भयको कुरा बताउनुभयो त्यसपछि गोरखा सेवा समाज ले सहयोग गर्ने प्रतिबधता जाहेर गरो त्यसपछि नेपाली हरु सङ्ग सहयोग मागेर 35600 धुर्ब खनाल को नाममा हालेर सहयोग गरेको छ ।तपाईं हरु पनि सहयोग गर्न चाहनुहुन्छ भने
आम सहयोगी मित्रहरुमा बिनम्र अनुरोध गर्दछु ।ब्रेन तुमर भयको र उपचार गर्न आर्थिक अबस्था कमजोर भयको ले सबैले सहयोग गरेर जीवन बचाइदिनु हुन अनुरोध गर्दछु ।
गोर्खा नगरपालिका ८ तक्सार बस्ने बर्स २६ को शिब खनाल बिगत दिन देखी पोखरा मनिपाल हस्पितल आइ सि यु मा ब्रेन तुमर भइ उपचार गर्दा गर्दै आर्थीक अवस्था निम्न छ ।पैसाको अभाबले उहाको उपचार हुन नसक्ने अवस्था हुन गएको छ ।तसर्थ तपाइ हाम्रो सानो सहयोगले जिबनदान गर्नु होला ।
सहयोगको लागि यो बैंक खाता उपलब्ध भएको छ । 302001975410 रास्ट्रीय बाणिज्य बैंक सबिता बस्नेत ।
If you need more imrormation contact here :- 9841535529 dhurba Dhruba Khanal