Answer : B
बहराईन रास्टृय दिवसमा नेपाली परिकार हरुको पनि स्टल रहने|नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग|नेपाली पोशाकमा उपस्थित भैदिनुहुन अनुरोध|प्रबेश:निशुल्क
भोलि अर्थात डिसेम्बर 16 शुक्रबार बहराइन को 45 औ राष्ट्रिय दिवसको अवसरमा हुन गैरहेको international Food festival मा नेपाली फूड हरु को पनि स्टल रहेको जानकारी सम्पुर्ण बहराइन बासी नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा गर्न चाहान्छु। नेपाल को पर्यटन प्रबर्द्धन मा थोरै भएपनी टेवा पुर्याउने उदेश्य ले हाम्रो सहभागिता अपरिहार्य रहेको छ। सम्भव भए सम्म सम्पुर्ण बहराइन बासी नेपाली दाजु भाइ तथा दिदिबहिनी हरुमा नेपाली पोशाक सहित उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
स्टलमा: सेलरोटि,छोयला,साँधेको भटमास, मो:मो:, आलुदम, चट्पटे, पानी पुरी, साथमा अन्य थुप्रै बिसुद्द नेपाली परिकारहरु रहनेछ......!!!
मिति :- 16 - डिसेम्बर - 2016
स्थान :- एन्डलस गार्डेन , अदलिया
समय :- साझ 04 बजेदेखि
निशुल्क प्रबेश
चितवनका शुक मान लुम्बा कोरियामा कृत्रिम श्वासप्रश्वास दियर हस्पिटलको ICU मा | ३ हप्ता देखि अचेत अवस्थामा| जीवन रक्षाको लागि हार्दिक अपिल।
१५ Dec २०१६,
चितवन सम्पर्क समिती कोरिया,
रोजगारीको सिलसिलामा द कोरिया आउनु भएका चितवन जिल्ला जगतपुर -७ निवासी शुक मान लुम्बा लाई बिगत ३ हप्ता देखि यंसे सेब्रांन्स हस्पिटल इन्छनमा कृतिम श्वासप्रश्वास दिएर ICU मा राखिएको छ। लुम्बाको मुखबाट रगत निस्किएर बाटोमा ढलिरहेको अवस्थामा कोरिएनहरुको सहयोगमा हस्पिटल पुर्याईएको थियो र अहिले सम्म अचेत अवस्था मै हुनुहुन्छ । यश बारेमा हस्पिटलले नेपाली राजदुतावासलाई जानकारी गराएको र नेपाली श्रम काउन्सिलर देबराज ढकाल सग निरन्तर सम्पर्क भइ रहेको छ। बिरामीको उपचार भै रहेको र निकै धेरै पैसा खर्च भै सकेको र अझै धेरै पैसा लाग्ने अवस्था देखिएको छ। हामी नेपाली हुनुको नाताले वहाको जीवन रक्षाको लागि आ-आफ्नो ठाउबाट सक्दो सहयोग गरौ भन्ने हेतुले चितवन सम्पर्क समिति द कोरियाका वरिष्ठ उपाध्यक्ष दिलिप ढुगाना को संयोजकत्वमा ३ सदस्यीय समिति निर्माण गरि सुकमान लुम्बा बचाउ अभियान संचालन गरिएको छ। यसका सदस्य हरुमा रणु भुजेल र विशाल गुरुङ हुनुहुन्छ । हामी सबैको सानो सहयोगले लुम्बाको ज्यान बचाउन सकिने छ तेसैले कोरियामा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु NRN , ncc लगाएत विभिन्न सस्थाहरु जातीय सस्थाहरु, क्षेत्रीय सस्थाहरु लाई आ-आफ्नो ठाउबाट सहयोग गरिदिनु हुन र सहयोग को लागि बिशाल गुरुङ को नाममा रहेको ibk बैंकको 22127578802016 खातामा सहयोग गरिदिनु हुन चितवन सम्पर्क समिति द कोरिया हार्दिक अपिल गर्दछ।
सम्पर्क
दिल कुमार श्रेष्ठ 01023190269
गिरिराज कुवर 01085444302
भोला पौडेल 01059012761
दिलिप ढुंगाना 01026326649
विशाल गुरुङ 01026282072
अभियानमा सहयोग गर्नुहुनेको नामावली
१ चितवन सम्पर्क समिति 500000वन
२ दिल कुमार श्रेष्ठ 50000
३ दिलिप ढुंगाना 50000
४ दुर्लभ बन्धु पोखरेल 50000
५ दिपक बास्तोला 30000
६ सुर्य पनेरु 30000
७ सुलभ बन्धु पोखरेल 30000
८ बिष्णु कडेल 30000
९ बिजय सापकोटा 20000
१० विशाल गुरुङ 20000
नोट -: सहयोग गरेको रकम र नाम फरक परेमा वा सहयोग गर्न चाहनु हुने सहयोगि मन हरुले माथिको नम्बर हरुमा सम्पर्क गर्न सक्नु हुने छ।