Latest Post

तामाङ ड्रेसमा सजियकी आफ्नो कला संस्कृतिलाई माया गर्ने नायिका डोल्मा मनाङ्थेन । तामाङ चलचित्र तथा थुप्रै तामाङ म्युजिक भिडियो हरुमा अभिनय गरेर धेरै दर्शक हरुको मन जितेकि छिन।               
नाम : डोल्मा छिरीङ तामाङ                                         ठेगाना : सत्यादेवी मेल्चाउर - ३ धादिङ                           स्कुल : बछलादेवी उच्च मा.बि.(आकाश        गङ्गा मा.बि.)     क्याम्पस : पशुपति बहुमुखी क्याम्पस                             रुचि : समाज सेवा, नृत्य, साथै आफ्नो साँस्कृतिक पहिचान जोगाउने।                                                               अध्ययन : Sociology in R.D.
www.missyounepal.com

हास्य कलाकार निरु खड्का जि लाई पुत्र लाभ भयकोमा हार्दिक मंगलमय शुभकामना। हिज आफ्नो फेसबुक मार्फत उहाँहरु स्वस्थ रहनुभयको कुरा जानकारि गराउनु भयको थियो।
 
"एउटा लामो प्रसब पिढा पछी पुन एक पटक आमा भैयो ।हामिलाई माया गरेर ख्याल गर्नु हुने सम्पूर्ण मा हामी स्वथ्य रहेको कुरा भन्न चाहे ।माया को लागी सदा नमन ।" - निरु खड्का।

मुटु र फोक्सोका बिरामी  जीवन कुमार लामा लाई रु २२५३१ सहयोग हस्तान्तरण।

मिति २०७३/०९ /१२ गतेका दिन चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति मार्फत चितवन सेवा समाज साइप्रस द्वारा मुटु र फोक्सोका पिडित जीवन कुमार लामा लाई रु २२५३१ आर्थिक सहयोग रकम सस्थाका अध्यक्ष श्री मुक्तिप्रसाद अधिकारी ज्युले चितवन मेडिकल कलेज भरतपुरमा  पिडितका परिवारलाई हस्तान्तरण गर्नुभयो | चितवन सेवा समाज साइप्रस परिवार लाई हार्दिक धन्यवाद साथै पिडित जीवन कुमार लामा ज्युको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ |

चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल |

Contact Form

Name

Email *

Message *

Powered by Blogger.