Latest Post


अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका गायक "ईश्वर पोख्रेल" को पछिल्लो पटक रिलिज गरेको यो गीत को छायांकन अस्ट्रेलियामै भएको हो । आफ्नो प्यारो मान्छे लाई छोडेर बिदेशिनु को पिडा शब्द मा उतार्ने काम पूजा पोख्रेल अपेक्षा ले गर्नु भएको छ भने संगीत भर्ने काम अर्जुन पोख्रेलको । जीवन रसाइली को भिडियो निर्देशन मा रेम्बो अधिकारी र पुष्पा गिरि को अभिनय रहेको छ ।

सर्वप्रथम चन्द्रमामा पुग्ने अमेरिकी यात्री निल आर्मष्ट्रङ्गले प्रयोग गरेको चन्द्रयानको नाम के थियो ?
उत्तर - एपोलो ११

Contact Form

Name

Email *

Message *

Powered by Blogger.