बैदेशिक रोजगारीका लागी दुबई पुग्नुभएका हेम चन्द्र राईले मुसहर बस्ती निर्माणका लागी सहयोग
मान्छेको इच्छा असिमित हुन्छ, चाहाना पुरा गर्ने स्रोत सिमित हुन्छ । अभाव जिवनको कालखण्ड हो, जसको बिचमा प्रवासमा रहदा पनि स्वदेशको माया जागेर आउछ । नेपाल र नेपालीको लागी हरेक बिदेशीने नेपाली देश निर्माणका लागी हातमा हात मिलाएर अघि बढ्ने अठोट राख्दछ । लेखानी ८ ओडारे, उदयपुर स्थाई घर भई हाल बैदेशिक रोजगारीका लागी दुबई पुग्नुभएका हेम चन्द्र राईले धुर्मुस सुन्तली फाउण्डेसनको सामाजिक र पारदर्शिता काम बाट प्रभावीत हुदै एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी पठाउनु भएको ७ हजार ५ सय ५० रुपैया सहयोग प्रति हामी निकै खुसी छौ । पठाउनु भएको ७ हजार ५ सय ५० रुपैया सहयोग प्रति हामी निकै खुसी छौ ।
नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस । - धुर्मुस सुन्तली फाउन्डेसन