Latest Post

Reanda Biz Serve (P) Ltd . द्वारा दृष्टिबिहीन परीवारको घर निर्माणका लागि रु. २५ हजार सहयोग प्राप्त गरेको छु| आदरणीय सर CA.Bharat Rijal र Reanda Biz Serve (P) Ltd लाई धेरै धेरै धन्यवाद| उहाहरुको सहयोग प्रति हामी निकै कृतज्ञ छौ |
- रमेश प्रसाद शाह

जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको सयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृर धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौसहयोगको लागि ९८४१०२६२६६
ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

सादर निमन्त्रणा ! सादर निमन्त्रणा !! सादर निमन्त्रणा !!!
मानवसेवा आश्रमको गरिमा आशाका दिपक, प्रिय छोरा संकल्पको शुभ अन्नप्राशन समारोहमा उपस्थित भर्ई छोरालाई आशिर्वाद एवं शुभ–भावना प्रदान गरीदिनहुन सम्पुर्ण मानवसेवा आश्रमका सुभेच्छुक, सहयोगी , अभिभावक एवं परोपकारी एवं मानवीयताको पुजारीहरुमा सादर निमन्त्रणा !
कार्यक्रम स्थल : मानवसेवा आश्रम, चितवन (भरतपुर–१०, बाईपास रोड)
मिति : २०७३/१०/२० गते
कार्यक्रम सुरु हुने समय : विहानको ठीक ०८ः०० बजे देखि
थप जानकारीको लागि :
०५६५२५८९४, ९८५५०८१८९९, ९८५५०७६००३

चाहे हामि बिश्वको जुनसुकै देशमा किन नपुगौं । हरेक नेपालीको मनमा नेपालको माया सधैनै रहिरहन्छ | कोरिया बाट Basudev Adhikari Chhetri जीले रु ५०००, क्यानाडाबाट Kailash Thapaजीले रु ५५०० र काठमाडौँबासी RC Khadkaजीले रु ४००० दृष्टिबिहिन परीवारको घर निर्माणका लागि सहयोग गर्नु भएको छ | सबै सहयोगी हातहरु लाई धेरै धेरै धन्यवाद | - रमेश प्रसाद शाह

जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको सयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृर धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौसहयोगको लागि ९८४१०२६२६६
ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

Contact Form

Name

Email *

Message *

Powered by Blogger.