Latest Post

सहयोग गर्न कुनै साईत हेर्नुपदैन्, कुनै खुसीयाली नै काफि हुन्छ । तपाईको खुसी अरु संग पनि बाड्दा तपाई संगै अरुले पनि खुसी पाउन सक्छन् । सप्तकोसी नगरपालीका फत्तेपुर १ स्थाई घर भई हाल रोजगारीको लागी कतार पुग्नुभएका कृष्ण प्रसाद पोखरेल र उहांकि श्रीमति सपना पोखरेलले आजै आफ्नो बिबाह गरेको दोश्रो बसन्तको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेनलाई गर्नुभएको २० हजार २५ रुपैया सहयोग प्रति हामी निकै कृतज्ञ छौ । उहांहरुको बैबाहिक जिबन अझै खुसीमय बनोस ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

मान्छेको इच्छा असिमित हुन्छ, चाहाना पुरा गर्ने स्रोत सिमित हुन्छ । अभाव जिवनको कालखण्ड हो, जसको बिचमा प्रवासमा रहदा पनि स्वदेशको माया जागेर आउछ । नेपाल र नेपालीको लागी हरेक बिदेशीने नेपाली देश निर्माणका लागी हातमा हात मिलाएर अघि बढ्ने अठोट राख्दछ । भरतपुर, चितवन स्थाई घर भई हाल अष्ट्रेलिया बसोबास गर्नुहुने अनिल नेपाल सिर्जना भण्डारी सहित उहांहरुको समुहले अष्ट्रेलियाको सिड्नीमा भएको कार्यक्रमको क्रममा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी गर्नुभएके १०६० अष्ट्रेलियन डलर सहयोग प्रति हामी निकै कृतज्ञ छौ । उहांहरुले यो सहयोग आफ्ना आफन्त तथा साथीभाई मार्फत संकलन गर्नुभएको हो ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

अधिंकाश नेपालीहरु अहिले बिदेशी भुमिमा रोजगारीको सिलसिलामा बसोबास गरिरहेका छन् । उहांहरु हरेकलाई देशबाट टाढा हुंदापनि देशप्रतिको माया र स्नेहमा भने कुनै कमि आएको छैन् । नेपालीहरु जुनसुकै मुलुकमा भएपनि एकजुट भएर नेपालको निर्माण कार्यमा ईट्टा थप्ने काम गरिरहनु भएको हुन्छ । चितवन स्थाई घर भई हाल अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्नुहुने खरेल परिवारका सदस्यहरु, हिरामोती खरेल, डिला खरेल, इन्दु सापकोटा खरेल तथा ईशानी खरेलको तर्फबाट एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी दिनुभएको १००० अष्ट्रेलियन डलर सहयोग प्रति हामी निकै कृतज्ञ छौ ।

 नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।


Contact Form

Name

Email *

Message *

Powered by Blogger.