Latest Post

भोलि माघ २३ गते पर्बत जिल्लाको बिधालयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिने।

इजरायल - नयन सापकोटा
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको योजनामा भोलि माघ 23 गते पर्बत जिल्लाको भगरा उल्लेरीमा रहेको नि.मा.वि. बिधालयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गर्ने कार्यक्रम रहेको छ। कक्षा १ देखि ८ कक्षासम्मका विद्यार्थीहरुलाई शैक्षिक सामग्री मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलका नब नियुक्त अध्यक्ष समाज सेवी, सामाजिक अभियन्ता श्री नरेन्द्र क्षेत्री को एकल सहयोगमा तृभूमिका लागि पर्वत सेवा समाज" नेपाल बाट भोलि बितरण हुदै छ l
भगरा उल्लेरीमा रहेका संघसंस्था, बुद्धिजीवी, सञ्चारकर्मीज्यूहरु, समाजसेवी, अभिभावक लगायतका महानुभावहरुलाई उपस्थित जनाई कार्यक्रम सफल पारिदिनुहुन आयोजकले हार्दिक अनुरोध गरेको छ l
करिब १ दर्जन स्थानमा ब्यक्तिगत लगानीमा सहयोग गरिसकेका क्षेत्रि सदा मन बचनले समाज सेवा गर्ने हाम्रा समाचार दाता नयन सापकोटालाई जानकारी
दिनु भयो l
बाकी बितरण पछाडी साभार गरिने छ l .......

नेपालबाट टाढा हुदैमा के भयो र, हाम्रो मन त नेपालमै छ नि । बिश्वका जुनसुकै मुलुकमा गएर बसेपनि, जति नेपालबाट टाढा भईन्छ त्यतिनै नेपालको माया लाग्छ । धनगढि स्थाई घर भई हाल रोजगारीको सिलसिलामा आबुदावी युएई पुग्नुभएका  अभिनाश शर्माले नेपालमै रहनुभएकि आफ्नी श्रीमति निर्मला शर्मा र आफ्नो तर्फबाट एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फउण्डेसनलाई दिनुभएको २१ हजार १ सय ११ रुपैया सहयोग प्रति हामी निकै कृतज्ञ छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

सहयोग गर्दा मनलाई त्यतिबेला आनन्द मिल्छ, जतिबेला आफ्नो सहयोगले कसैलाई खुसी मिलेको हुन्छ । सहयोग गर्ने मन सबै भन्दा माथि नै हुन्छ । एकपटक गरिसकिएको सहयोग भएपनि के भयो र सहयोग गर्न कुनै पटक चाहिदैन् । त्यसकै उदाहरण हुनुहुन्छ देवचुली नगरपालीका वडा नम्बर १५ स्थाई घर भएका हेम प्रसाद पाठक । जसले हामिलाई यसअघिको गिराञ्चौर नमुना बस्ती निर्माणका लागी पनि १० हजार सहयोग गर्नुभएको थियो । उही मान्छे, उहि मन र उहि तनले अहिले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई ५ हजार रुपैया सहयोग गर्नुएको छ । उहांको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.