भोलि माघ २३ गते पर्बत जिल्लाको बिधालयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिने।

भोलि माघ २३ गते पर्बत जिल्लाको बिधालयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिने।

इजरायल - नयन सापकोटा
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको योजनामा भोलि माघ 23 गते पर्बत जिल्लाको भगरा उल्लेरीमा रहेको नि.मा.वि. बिधालयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गर्ने कार्यक्रम रहेको छ। कक्षा १ देखि ८ कक्षासम्मका विद्यार्थीहरुलाई शैक्षिक सामग्री मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलका नब नियुक्त अध्यक्ष समाज सेवी, सामाजिक अभियन्ता श्री नरेन्द्र क्षेत्री को एकल सहयोगमा तृभूमिका लागि पर्वत सेवा समाज" नेपाल बाट भोलि बितरण हुदै छ l
भगरा उल्लेरीमा रहेका संघसंस्था, बुद्धिजीवी, सञ्चारकर्मीज्यूहरु, समाजसेवी, अभिभावक लगायतका महानुभावहरुलाई उपस्थित जनाई कार्यक्रम सफल पारिदिनुहुन आयोजकले हार्दिक अनुरोध गरेको छ l
करिब १ दर्जन स्थानमा ब्यक्तिगत लगानीमा सहयोग गरिसकेका क्षेत्रि सदा मन बचनले समाज सेवा गर्ने हाम्रा समाचार दाता नयन सापकोटालाई जानकारी
दिनु भयो l
बाकी बितरण पछाडी साभार गरिने छ l .......

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.