Latest Post

घर-परिवारवाट परित्यक्त आमा अस्पतालमा--------
मानवसेवा आश्रम,ललितपुरमा २०७३/०९/२५ गते देखि आश्रय लिंदै आउनुभएकी अन्दाजी ४५ वर्षकी धादिङ, मार्पाक घर बताउने आमालाई उपचारार्थ आश्रमले सुमेरु अस्पताल, धापाखेलमा भर्ना गरेको छ।श्री कमला अधिकारी नाम बताउने आमालाई, ल.पु.उ.म.न.पा. वडा नं.११ बाट प्रहरीको सहयोगमा सडकमा अत्यन्त कष्टकर जीवन विताईरहेको अवस्थाबाट उद्धार गरिएको थियो। घर-परिवारवाट परित्यक्त निज आमा मुटु,थाइराड र निमोनियाको रोगबाट ग्रसित हुनु भएको उपचारमा संलग्न डा. बाबुराम पोख्रेलले बताउनु भएको छ। हाल वहाँको स्वास्थ सुधारोन्मूख रहेको चिकित्सकले बताउनु भएको छ। आमाको घर परिवार खोजी जारी छ। अस्पतालले आमाको उपचारमा विशेष छुट गर्ने बताएको छ।
थप जानकारीको लागि मो.नं. ९८५१०९५४७९, ९८५५०७६००५, ९८४९४०५२९९, ९८४५६३७०३७.

बिश्वका कुनै पनि देशमा नेपालीहरु कोहि राजेगारीका क्रममा पुग्छन् त कोहि अध्ययनका लागी । तर पनि उनिहरु हरेक देशमा समुह गठन गदै नेपाली निर्माण कार्यमा सहभागी हुदै आईरहनु भएको छ । त्यस्तै एक ग्रुप, फुन्सा नेपाली(Funsa Nepali) । जसले हामि भएकै स्थाईनमा आई एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई गर्नुभएको ३३५ अष्ट्रेलियन डलर सहयोग प्रति हामि उहांहरुको समुह लाई हार्दिक धन्यवाद ब्यत्त गदछौं ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

हरेक दिन खुसीका किरण छर्ने कुनै न कुनै पल आउछन् । त्यहि पल सम्झन लायक बनाउने दौडमा हामि बिभिन्न संघ संस्थाहरुलाई आर्थीक सहयोग गर्न पछि हट्दैनौं । कुलेश्वर आवास क्षेत्रमा स्थाई बसोबास गर्नुहुने ६६ बर्ष उमेरका जिवनाथ पराजुलीले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई पठाउनु भएका १५ हजार रुपैया सहयोग प्रति हामी निकै कृतज्ञ छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.