Latest Post

अधिंकाश नेपालीहरु अहिले बिदेशी भुमिमा रोजगारीको सिलसिलामा बसोबास गरिरहेका छन् । उहांहरु हरेकलाई देशबाट टाढा हुंदापनि देशप्रतिको माया र स्नेहमा भने कुनै कमि आएको छैन् । झापा, मेची नगरपालीका मुलघर भई बुढानिलकण्ठ बस्नुहुने लिला सुबेदी हाल रोजगारीका लागी ईजराएल हुनुहुन्छ । उहांले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई दिनुभएको १० हजार रुपैया सहयोग प्रति हामी निकै खुसी छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

सहयोग त्यस्तो चिज हो, जसले हरेक पल खुसीका बहार ल्याउने गर्छ । सहयोग गर्न कुनै साईत कुर्नु पदैन् बरु मन सफा भए पुग्छ । नेपालीहरु बिश्वका जुनसुकै देशमा भएपनि नेपाल र नेपाली प्रतिको मायामा भने कुनै कमि आएको छैन्, बरु माया बढेको छ । नेपालबाट साउदी अरबको जुबेलमा रहेका नेपालीहरुको एक समुहले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई ६१ हजार ७ सय ६५ रुपैया सहयोग प्रदान गर्नुभएको छ । सहयोग संकलनको लागी देश बहादुर खड्कालाई हार्दिक धन्यवाद । देश बहादुर खड्कालाई सहयोग संकलनका लागी सहयोग गर्ने सहयोगी महानुभावहरु
देश बहादुर खड्का - मोरङ्ग -  ४५१ (साउदी अरब रियल)
बेल बहादुर आले - स्याङ्जा - १९०
रेखा बहादुर लिम्बु - सुनसरी -  १४०
पृथी बहादुर जिमी - सुनसरी - १४०
राजेश खड्का - दोलखा - १४०
असित गुरुङ्ग - बुटवल - १४२
बिशाल याखा - मोरङ्ग - १५०
मान कुमार गुरुङ्ग - चितवन - ९५
समिर बस्नेत - सुनसरी - ९५
अर्जुन खड्का - मोरङ्ग - ९५
कृष्ण दाहाल - मोरङ्ग - ११५
गोपाल  - म्याग्दी - ९५
नरेन्द्र - बसन्तपुर - ९५
ज्ञान बहादुर पराजुली - पाल्पा - १००
अनिल कुमार - सिराहा - ९०
दिल्ली पौडेल - धरान - ६०
उहांहरु सम्पुर्णमा सहयोगको लागी हार्दिक धन्यवाद दिन चाहान्छौ ।

 नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।


साङ्गीतीक  क्षेत्रमा अाफ्नाे छुट्टै पहिचान बनाउँदैछन् समधुर स्वरका धनी  गायक  यज्ञ सापकोटा  साङजा जिल्ला मा  जन्मिएका सापकोटा सांगेतिक क्षेत्रमा सफल भइरहेका छन् ।

चार वर्षदेखि साङ्केतिक क्षेत्र अङ्गालेका सापकोटा अलेसम्म धेरै  गीत गायका  छन् ।
1, रोय रातै भरी
2 , एउटा  फोटो  खिचदेउन
3, तिम्रै हुने भाछु ।
4, निर्जीव तस्बिरले
5, आउन पाइन घर
6 , मखमली फुल
7. गहनालाकी चट्
8. आयो सानू लगनको महीना
9. चोखो माया गर्छु म
लगायत 2 दर्जन  जति गीत मा स्वर दीयर दर्सकको मन जित्न सफल हुनु भयको छ ।

‘सानैदेखि सङ्गीतमा   रहर भएपनी सोचेजस्तो भईरहेको थिएन, मनको इच्छा मर्न दिएननर चार बर्ष पहिले यस क्षेत्रमा हात हालेँ’ सापकोटा ले भने । उनले याे क्षेत्रमा अाफू खुशी भएकाे बताउँदै जस्ताे कठिनाइ अाइपरेपनि यस क्षेत्रमै संघर्ष गर्ने बताए ।

लोक दोहोरी गीतबाट आफ्नो यात्रा सुरु गरेका सापकोटा  बिस्तारै आधुनिक गीतबाट पनि दर्शक तथा स्राेताकाे चाहना पूरा गर्न बताएका   छन । सनै देखि गीत सङ्गीत मा रुचि रहेका सापकोटा  गाउँ  घर तिर पनि गीत गाउन आगडी सर्ने बताएका  छन ।

सापकोटा अाफूले अलि फरक गीतमा  बजारमा लेउन चाहेकाे  बताए ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.