Latest Post


झापा।जिल्ला गरामनी गा,बि,स वार्ड न 1 निवासी हरि प्रसाईं दुबई मा हुनुहुन्छ उहाले त्यो परदेश मा आफ्नो खुन र पसिना बगाएर आफ्ना आवश्यकता लाई कटौती गरि एउटा समाजिक काम।मा सेवा को भवाना ले संयुक्त नेपाल प्रवासी युवा संजालले  नि:शुल्क सन्चालन गर्न लागेको सब बहन गाडी मा सहयोग गर्नु भयको छ उहाको यो सहयोग प्रती सन्जाल को तर्फबाट हार्दिक बधाई साथै
,,,,सुखले खान पुगोस ,,,
,,,,हासेर दान गर्न पुगोस ,,,
- संयुक्त नेपाल प्रबासी युवा सन्जाल

एक मनोरोगी र असक्त आमाको उद्धार।।।
.................................................
२९ माघ २०७३ @ मानवसेवा आश्रम ललितपुर ९८५५०७६००५, ९८५१०९५४७९
ललितपुर ४ जावलाखेल सडकपेटिमा कष्टकरजीवन यापन गरिरहनु भएकि अन्दाजी ६० बर्षिय आमाको बारेमा त्यहाका स्थानिय बासिन्दाहरुले जानकारी दिनु भए पश्चात स्थानिय प्रहरी र स्थानिय व्यक्तिहरुको सहयोगमा उद्धार गरी आश्रमा ल्याईएको छ। आफ्नो नाम बिष्णु माया लामा र काभ्रे पनौती कुसादेबी घर बताउने आमाको शारिरीक अवस्था कमजोर रहेको छ।
नोटः (परिवार आफन्त गुमाई सडकमा पुगेका, घरपरिवारबाट परित्यक्त, आफ्नै परिचय समेत बताउन नसक्ने अवस्थामा रहेका मनोरोगी, अनाथ, अपाङ्ग, अशक्त, असाहय तथा मागेरपनि गुजारा चलाउन नसक्ने मानव मात्रलाई खाना नाना र छानाको व्यवस्था गरी वि.सं. २०८२ साल सम्ममा “अनाथ–अलपत्र ‘सडक–मानव’ मुक्त” राष्ट्र नेपाल निर्माण गर्दै “मानवीयताको राष्ट्र” समेत घोषणा गर्ने हाम्रो लक्ष्य रहेकोले यस मानविय सेवा कार्यमा यहाँहरु समस्तको साथ र सहयोगको हार्दिक आशा अनी अपेक्षा राखेका छौ)

सेवा नै धर्म हो
बिगत १ बर्ष देखि जहरा हस्पिटल कुवेत मा उपचार गर्दै आउनु भयकी वडा न.६ बोटेगाउ पाल्पा घर भयकी  बिरामी तारा थापा लाई लुम्बिनी समाज  नेपाल-कुवेतले सहयोग संकलन गरेको अभियान मा मनका धनी  पिताम्बर घिमिरे ज्युबाट नगद 5 केडि सहयोग गर्नु भयको मा उहाँ लाई यस लुम्बिनि समाज परिवार हृदय देखिनै धन्यवाद ब्यक्त गर्दछौं ।

तपाईहरु पनि सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क गर्न सकिने छ ।
महिला उपाध्यक्ष- शान्ता भण्डारी- 507 07963,
महासचिव- रुपेन हमाल- 51285618,
सचिब-अनिल कुमार ठाकुर- 66616086
कोसाध्यक्ष्- नेत्र पेमी मगर-69628556,
सदस्य-सागर न्यौपाने-60473643

लुम्बिनी समाज नेपाल कुवेत परिवार।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.