Latest Post


पारिवारीक पुनर्मिलनमा फेसबुक बन्यो सहयोगी । सडकदेखि आश्रमसम्म र आश्रमदेखि परिवारसम्म ।
महानगरिय प्रहरी प्रभाग गोङ्गबुको सहयोगमा केहि दिनअघि उद्दार गरिएको ७२ बर्षिय बृद्ध नरसिंह सुब्बाज्यूको सुन्दर पारिवारीक पुनर्मिलन भएको छ । 
उद्धारपश्चात् परिवार खोजिको लागि फेसबुकमा भएको पोष्टको माध्यमबाट ज्वाई बलबहादुर शाही सम्पर्कमा आएपश्चात् उहाँलाई ज्वाईको साथमा घर पठाइएको हो । 
फेसबुकमा भएको पोष्टलाई सेयर गरेर सहयोग पुर्याउनुहुने सम्पुर्ण माहानुभावहरुमा हार्दिक आभार ।

- मानवसेवा आश्रम काठमान्डौं ब्रान्च 

हरेक दिन खुसीका किरण छर्ने कुनै न कुनै पल आउछन् । त्यहि पल सम्झन लायक बनाउने दौडमा हामि बिभिन्न संघ संस्थाहरुलाई आर्थीक सहयोग गछौैं । नेपाल स्थित जनकपुर स्थाई घर भई हाल अध्ययनका लागी दक्षिण कोरियामा रहनुभएका राघव दत्तले आफ्नो छोरा हर्ष दत्तको पहिलो जन्मदिनको अबसरमा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई दिनुभएको १४ हजार ६ सय ३८ रुपैया सहयोग प्रति हामी कृतज्ञ छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

धेरै नेपालीहरु आफ्नो देश निर्माणका लागी हातमा हात मिलाएर अगाडि बढ्न चाहान्छन् । त्यस्तै एक समुह, जसले निर्माण कार्यमा एउटा ईट्टा थप्ने काम गर्नुभएको छ । नेपालको शिक्षा, स्वास्थ्य, गरिवी निवारण, महिला हकहितको लागी सिड्नीमा बसोबास गर्ने नेपाली युवाहरुको समुहले संचालन गरिरहनु भएको आई हेल्प अस(I Help US)ले एडिलेटमा आयोजना भएको कार्यक्रममा घोषणा गर्नुभएको १२५९ अष्ट्रेलियन डलर सहयोग हामीले प्राप्त गरेका छौ । उहांहरुको यस महान कार्य निरन्तरताका शुभकामना दिदैं यस सहयोग प्रति हार्दिक धन्यवाद दिन चाहान्छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.