वैवाहिक जिवनको ३औं बर्ष प्रवेशको सुखद अवसरमा मानवसेवा आश्रम का बुवा आमालाई खाना खुवायर खुसी दिए यि जोडिले ।

वैवाहिक जिवनको ३औं बर्ष प्रवेशको सुखद अवसरमा  मानवसेवा आश्रम का बुवा आमालाई खाना खुवायर खुसी दिए यि जोडिले ।

हार्दिक बधाई तथा शुभकामना !!!
आज मिति २०७३/०८/२०गतेका दिन चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय  समिती नेपालको आयोजनामा प्रवास संयोजक श्री समीर खत्री ज्यु मार्फत उहाँको  वैवाहिक जिवनको ३औ बर्ष प्रवेशको सुखद अवसरमा मानवसेवा आश्रममा एक छाकको  खाना खुवाउने कार्यक्रम सम्पन्न गरियो सो कार्यक्रममा चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिती नेपालका अध्यक्ष श्री मुक्ति प्रसाद अधिकारी ज्यु, काेषाध्यक्ष श्रीमती सीता ढकाल ज्यु ,चितवन सेवा समाज साइप्रस कि सल्लाहकार श्रीमती कबिता ढकाल ज्यु लगायत  सस्थाकी कार्यलय सचीव इन्दिरा सिग्देल ज्युको उपस्तिथि रहेको थियो।उहाँको वैवाहिक जिवन अझै  सुखमय रहोस्, समाजिक परोपकारी मन लाई हार्दिक आभार प्रकट गर्दै बैबाहिक जिबनको तेस्रो बर्ष सुरुवातको पाबन अबसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल |


Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.