Latest Post

🌹🌹🌹शुभ जन्मोत्सवको अवसरमा खाजा सेवा🌹🌹🌹
मिति २०७३-१२-०६गते

हाकिम चोक निवासी समाजसेवी आदरणीय श्री उमा श्रेष्ठ ज्युको सुपुत्री श्री इच्छा श्रेष्ठ ज्युको आज परेको शुभ  जन्मोत्सवको अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा खाजा सेवा गर्नुभएको छ।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं साथै आज जन्म दिन पर्ने श्री इच्छा श्रेष्ठ ज्युको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

मानवसेवा आश्रमको गोरखा जिल्लामा ५औँ शाखा समुद्घाटन समारोह!!!
...............................................
गोरखा जिल्लामा मानवसेवा आश्रमको सेवा माघ महिना देखि अनौपचारिक  रुपमा सुरुवात गरे पनि अौपचारिक रुपमा  समुद्घाटन हिजो शनिबार चैत्र ५ गते मानवसेवा आश्रमका प्रमुख संरक्षक अादरणिय गुरु डा.गोविन्द टण्डनज्यू, मानवसेवा आश्रमका सद्भावना दुत अादरणीय मदनकृष्ण श्रेष्ठज्यू, हरिवंश अाचार्यज्यूको प्रमुख अातिथ्यतामा सफलताका साथ सम्पन्न भएको छ।
मानवीय सेवालाई गोरखा जिल्लामा सुरुवात गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने सम्पुर्ण गोरखाबासी सहयोगी, शुभेच्छुक, अभिभावकहरु प्रति हार्दिक नमन व्यक्त गर्न चाहन्छौँ।
थप जानकारीको लागि:- ०६४-४२०६९४,९८५५०७६००६

Contact Form

Name

Email *

Message *

Powered by Blogger.