Latest Post

हाम्रा अती मिलनसार साहसी मनका धनी परोपकारी हिमालयको काँख डिङबोचे बस्नुहुने पर्वतारोही प्रिय मित्र श्री Hemanta Shresthaज्यूँले बैनी पवित्रा कटुवालको मृगौला प्रत्यारोपणका लागी नेरु ३२००/ सहयोग गर्नुभएको छ । अन्तर हिर्दयबाट नमन 🙏
स्वीडेनमा सहयोगका लागी निम्न ठेगाना/व्यक्तिहरुलाइ सम्पर्क गर्न सक्नु हुने छ 👇🏾
शिव कुमार चम्लागाई
Swish 👉 0708709386
Swedbank 👉8327-9 914467269-9
अशोक बब खड़का Bob
Swish 👉0700710657
Swedbank 👉8327-9
9233915702
नेपालमा सहयोग गर्न चाहानु हुनेहरुलाई 👉 प्रकाश डॉगी ग्लोबल आइ एम इ ब्यांक 👉
1008010001626 धन्यवाद ।

सम्पुर्ण साहित्यिक मनहरुलाई हार्दिक निमन्त्रणा।
लायन्स क्लब्स ईन्टरनेशनलको शताब्दि बर्षको अवसरमा एल.सि.आई ३३५ बि २, नेपालको साहित्य, कला तथा संस्कृति  बिभागले आयोजना गरेको " राष्ट्रिय वसन्त कविता उत्सब" (National Spring Poetry Festival) मा यहाँहरु सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं।
स्थान: होटल सेभेन स्टार, सौराहा, चितवन।
मिति : १२ चैत्र, २०७३
समय: दिनको १ बजे

- सुनगाभा बुक हाउस नारायणगढ

!! नेपाल चिनाऔ ! नेपाली कला, संस्कृति र पर्यटनलाई प्रवद्धन गरौ !!
आफु कार्यरत मुलुकमा नेपाललाई चिनाउनु, नेपाली कला संस्कृति पर्यटनलाई प्रवद्धन गर्नु हामी सबैको दायित्व हो । दोहामा सुप्रिम कमिटि (WC 2022) को व्यवस्थापन र सहयोगमा आयोजित आप्रवासी कम्यूनिटि फेस्टिबलमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारले नेपाली पहिचाहान झल्काउने विभिन्न सामाग्रीहरुको प्रदर्शनी तथा सांस्कृतिक प्रस्तुतिहरु सहित आगामी २३ मार्चका दिन अलसाद स्टेडियममा दिनको ३ बजे देखि नेपाल प्रदशनी आयोजना गर्दैछ ।
कतारमा पहिलो पटक आयोजना हुन गइरहेको भनिएको यस कम्यूनिटि फेस्टिबलमा नेपाली पहिचहान झल्कने पोशााक सहित सहभागि बनौ, नेपाललाई चिनाऔ, नेपाली कला संस्कृति पर्यटनलाई प्रवद्धन गरौ ।
बच्चाहरुको मनोरञ्जन सहितको पारिवारिक वातावरणमा हुने सो फेस्टिबलको अवसरमा कतार र इरान बिचको फुटबल खेल समेत हुने छ । प्रवेशकोे लागि निशुल्क टिकट एनआरएनए एनसीसी कतारका पदाधिकारीहरु सँग उपलब्ध भएको जानकारी प्राप्त भएको छ । कार्यक्रमलाई अधिकतम उपलब्धिमुलकरुपमा सफल बनाउन एनआरएनए एनसीसीकतारले तयारी पुरा गरेको जानकारी पनि प्राप्त भएको छ ।
- बिनोद भट्टराई

Contact Form

Name

Email *

Message *

Powered by Blogger.