Latest Post

सहयोग हस्तान्तरण र श्रमदान सम्बन्धी अत्यन्त जरुरी सुचना।।

काेरियामा रहेका स्वतन्त्र  राष्ट्रप्रेमी जुझारु नेपाली युवाहरुको ऐक्यबद्धता  "स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान" को संयोजन तथा पहलमा कोरियामा रहनु भएका मनकारी सहयोगदाताहरु द्वारा संकलित सहयोग रकम यहि आउदो बिहिबार चैत्र १० गते  धुर्मुस सुन्तलि  फाउण्डेसनलाई सहयोग हस्तान्तरण गरिने ब्यहोरा सबैमा सहर्श जान्कारी गराउदछौ।सहयोग हस्तान्तरणका साथै यस अभियनका नेपालमा रहनु हुने अभियानकर्ताहरुले  मुसहर बस्ति निर्माणमा एक दिन श्रमदान समेत गर्नुहुनेछ।
कोरियाबाट फर्किनु भएका स्वतन्त्र सामाजिक अभियन्ताहरु पनि यस अभियान र सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित जनाउन चाहनु हुन्छ भने तल उल्लेखित सम्पर्क ब्यक्तीसंग सम्पर्क गरेर एक दिन पबित्र कार्यमा श्रम दान गरेर आशिष र पुन्य प्राप्त गर्न सक्नुहुनेछ।
   पर्सि बिहिबार चैत्र १० गते बर्दिबास मुसहर बस्ति जाने अान्तरिक सल्लाह भएकाेले यसलाई पुर्णता दिन केही छलफल अाज बेलुकि गर्न गईरहेकाे हुदा तलकाे समय र स्थानमा यस अभियानका अभियन्ताहरु सबैजना अनिवार्य  उपस्थित जनाइदिनुहाेला। फाउन्डेसनका अध्यक्ष  सिताराम कटेल र
नेपालमा रहनुहुने सबैको समय अनुकुल मिलाउनु पर्ने
भएको हुँदा रकम यस हस्तान्तरण कार्यक्रम केही दिन ढिला हुन गएकोमा क्षमा प्रार्थी छौ । सहयोग हस्तान्तरण पश्यात सम्पुर्ण सहयोगदाताहरुको नामावली र सहयोग  विवरण अन्लाईन मिदिया, राष्ट्रिय पत्र पत्रीका मार्फत पनि स- धन्यवाद प्रकाशित गर्नेछौ।
सम्पुर्ण सहयोगी पबित्र हातहरुमा नमन।हार्दिक आभार प्रकट गर्दछौ।
धन्यवाद।
आजको भेटघात कार्यक्रम:
स्थान:- सुन्धारा,धरहरा मुनि।।
समय:- बेलुकि ५ बजे जसरि अाईपुग्नु पर्ने।।

सम्पर्क
यल वि श्रेष्ठ: 9816631686
विक्रम ठकुरि: 9861866844
#स्वतन्त्र_राष्ट्रप्रेमी_सचेत_नेपालि_एकता_अभियान
(जानकारी नेपालको राम बाट)

हाम्री अती मिलनसार मनकी धनी परोपकारी आदरणीय दिदि श्री Vinita KC Kunworले बैनी पवित्रा कटुवालको मृगौला प्रत्यारोपणका लागी300/क्रोनर सहयोग गर्नुभएको छ । अन्तर हिर्दयबाट नमन 🙏

मृगौला पिडीत बैनि पवित्राको लागी सहयोगको अपील ।

आदरणीय स्वीडेन वासी दाजुभाइ तथा दिदीबहिनीहरु,
मोरङ बुधबारे सौठा-९ बस्ने बहिनी पवित्रा कटुवाल डॉगी वर्ष २९को दुवै मृगौलामा ख़राबी आएका कारण बिगत ४ वर्ष देखी विपी मेमोरियल अस्पताल धरानमा हप्ताको दुइ पटक डाइलोसीस गर्दै गरेका छन । आर्थिक अवस्था कमज़ोर भएको र श्रीमानले समेत लामों समय देखी उपचार खर्चहरु जुटाउदा भएको सम्पत्ति समेत खर्ची सकेको अवस्था छ । घरमा सानों २ वर्षको बच्चा समेत छ ।
डाक्टरको सल्लाह अनुसार अब भारत गई एउटा मृगौला प्रत्यारोपण गर्न सके मात्र  बचाउन सकिने अवस्था आएको हुँदा , उहॉका श्रीमान प्रकाश डॉगी ज्यूँले सहयोगको लागी स्वीडेन लगायत विभिन्न देशहरुमा बस्ने नेपाली दाजु भाइ दिदिबहिनीहरु संग विनम्र अनुरोध गर्नु भएको छ ।

स्वीडेनमा सहयोगका लागी निम्न ठेगाना/व्यक्तिहरुलाइ सम्पर्क गर्न सक्नुहुनेछ

शिव कुमार चम्लागाई
Swish  0708709386
Swedbank 8327-9 914467269-9
अशोक बब खड़का Bob
Swish 0700710657
Swedbank 8327-9
9233915702
नेपालमा सहयोग गर्न चाहानु हुनेहरुलाई  प्रकाश डॉगी ग्लोबल आइ एम इ ब्यांक
1008010001626 धन्यवाद ।

An appeal for help!
Dear friends in Sweden,
Pabitra, 29, has been living with dysfunction kidneys since last 4 years. She has to go through dialysis twice a week, but due to poor financial situation and higher medical expenses, her family can not bear her treatment costs anymore. The family even has a 2 year old kid. The doctor have told that the only possible way she could survive is to do kindey transplantation in India. Therefore, I am requesting on behalf of her family, to all of you kind hearted souls, to donate whatever amount you can to help Pabitra survive and save the family. You can donate to following numbers

Swish  0708709386
Swedbank 8327-9 914467269-9
Ashok Khadka Bob
Swish 0700710657
Swedbank 8327-9
9233915702
For Nepal  Prakash Dangi
Global IME Bank
1008010001626 Thank you  ।

via:- Shiva Kumar Chamlagai 

हाम्रा अती मिलनसार मनका धनी परोपकारी मित्र मेरा योध्दा भाइहरु श्री Indra Pdhakal& Bisal Sharma ले बैनी पवित्रा कटुवालको मृगौला प्रत्यारोपणका लागी 501/  क्रोनर सहयोग गर्नुभएको छ । अन्तर हिर्दयबाट नमन 🙏

मृगौला पिडीत बैनि पवित्राको लागी सहयोगको अपील ।

आदरणीय स्वीडेन वासी दाजुभाइ तथा दिदीबहिनीहरु,
मोरङ बुधबारे सौठा-९ बस्ने बहिनी पवित्रा कटुवाल डॉगी वर्ष २९को दुवै मृगौलामा ख़राबी आएका कारण बिगत ४ वर्ष देखी विपी मेमोरियल अस्पताल धरानमा हप्ताको दुइ पटक डाइलोसीस गर्दै गरेका छन । आर्थिक अवस्था कमज़ोर भएको र श्रीमानले समेत लामों समय देखी उपचार खर्चहरु जुटाउदा भएको सम्पत्ति समेत खर्ची सकेको अवस्था छ । घरमा सानों २ वर्षको बच्चा समेत छ ।
डाक्टरको सल्लाह अनुसार अब भारत गई एउटा मृगौला प्रत्यारोपण गर्न सके मात्र  बचाउन सकिने अवस्था आएको हुँदा , उहॉका श्रीमान प्रकाश डॉगी ज्यूँले सहयोगको लागी स्वीडेन लगायत विभिन्न देशहरुमा बस्ने नेपाली दाजु भाइ दिदिबहिनीहरु संग विनम्र अनुरोध गर्नु भएको छ ।

स्वीडेनमा सहयोगका लागी निम्न ठेगाना/व्यक्तिहरुलाइ सम्पर्क गर्न सक्नुहुनेछ

शिव कुमार चम्लागाई
Swish  0708709386
Swedbank 8327-9 914467269-9
अशोक बब खड़का Bob
Swish 0700710657
Swedbank 8327-9
9233915702
नेपालमा सहयोग गर्न चाहानु हुनेहरुलाई  प्रकाश डॉगी ग्लोबल आइ एम इ ब्यांक
1008010001626 धन्यवाद ।

An appeal for help!
Dear friends in Sweden,
Pabitra, 29, has been living with dysfunction kidneys since last 4 years. She has to go through dialysis twice a week, but due to poor financial situation and higher medical expenses, her family can not bear her treatment costs anymore. The family even has a 2 year old kid. The doctor have told that the only possible way she could survive is to do kindey transplantation in India. Therefore, I am requesting on behalf of her family, to all of you kind hearted souls, to donate whatever amount you can to help Pabitra survive and save the family. You can donate to following numbers

Swish  0708709386
Swedbank 8327-9 914467269-9
Ashok Khadka Bob
Swish 0700710657
Swedbank 8327-9
9233915702
For Nepal  Prakash Dangi
Global IME Bank
1008010001626 Thank you  ।

via:- Shiva Kumar Chamlagai 

Contact Form

Name

Email *

Message *

Powered by Blogger.