Latest Post

पोखरा ब्रिद्धाश्रम, पोखरामा एभरेष्ट नेपाल युथ एसोसिएसनले ने. रु ७० हजार सहयोग ---!!
      
"पोखरा ब्रिद्धाश्रमको सहयोगार्थ् एभरेष्ट नेपाल युथ एसोसिएसन दोहा कतारको आयोजनामा प्रथम वार्षिक उत्सव तथा सास्कृतिक कार्यक्रम " २०१७ फेब्रुअरी ३ तारिक को दिन भब्य रुपमा सम्पन्न भएको थियो !
एभरेष्ट नेपाल युथ एसोसिएसनका: अध्यक्ष उत्तम गुरुङ, यूबा सम्योजक सगुन राना र प्रेस सल्लाहकार रबि रोशी पोखरा ब्रिद्धाश्रम पुगी ७० हजारको चेक् ब्रिद्धाश्रमका अध्यक्ष बसन्त केशब पराजुली जिउ लाई हस्तान्तरण गरिएको छ ! सो कार्यक्रममा पोखरा कै पत्रकार रोशनी गुरुङ र मनि गुरुङ को उपस्थितीमा प्रदान गरिएको हो !
हाम्रो अभियान साथ र सहयोग गर्नु हुने सम्पूर्णलाई हार्दिक धन्यवाद सहित नमन !

एभरेष्ट नेपाल युथ एसोसिएसन      
दोहा, कतार परिवार

सुबर्ण अवसर 
हार्दिक आमन्त्रण 
मौकाको फाईदा उठाउनुहोला।

नेपाल लोक सेवा तयारी केन्द्र र मध्य तथा सुदुर पश्चिम विद्यार्थी सम्पर्क समाज ,भरतपुर चितवनको संयुक्त  आयोजनामा  यहि मिति २०७३-१२-१२ गतेका दिन बिश्व कृतिमान राख्न सफल अर्पण शर्मा द्वारा हुने motivation seminar मा उपस्थिति भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अपिल एंबम निमन्त्रणा गर्दछौं ✋
स्थान : नारायणी कला मन्दिर  ,नारायणगढ
समय : दिउँसो ११ बजे देखि ५ बजे सम्म
टिकट शुल्क रु २५०

- जानकारी सन्देश शर्मा बाट 

Contact Form

Name

Email *

Message *

Powered by Blogger.