आश्रमका बुवा आमाको लागि १०० के.जी. चामल सहयोग
१०० के.जी. चामल अर्पण ------ मानवसेवा आश्रम ललितपुरलाई ल.पु.म.न.पा.वडा ४ बागडोल निवासी श्री मिलन थापाज्यू, तिल कुमारी थापाज्यू र अनुपमा थापाज्यू साथै ऐ.ऐ. वडा नं. २३,हात्तीवन निवासी श्री उद्धव पराजुलीज्यूबाट एक बोरा चामल समेत गरि जम्मा १०० के.जी. खाद्यान्न प्राप्त भएको छ। सम्पूर्ण उदारमना दाताहरूको जय होस्।
मानवसेवा आश्रम ललितपुर

