Latest Post

करिब २ दसक सम्म जापानलाइ कर्मभुमि बनाइ एक सफल ब्याबसाई बन्नुभइ हाल आफ्नो ब्याबसायलाइ जापान बाट न्युजल्याण्ड सम्म फैलाउन सफल हुनुभएका हाम्रा आदर्णिय मित्र , श्री यमलाल ढकाल ( राजु ) जी ले आफनो जन्मभुमी गुल्मीका २ वटा स्कुल र अर्गाखाचीको मरेड़ अर्गाखाची स्थित बिरेन्द्र शिक्षा क्याम्पस र सुदुर पश्चिमान्चलका ४ वटा गरी ७ वटा स्कुलमा इ लाइब्रेरी स्थापनाका लागी मलेसियामा संम्पन्न भएको NRNA Asia pacific 5th regional meeting मा NRNA का अध्यक्ष श्री शेस घलेज्युको रोहबरमा  रू ५००००० पाचलाख रूपैया नेपाल लाईब्रेरी फ़ाउण्डेशन लाइ प्रधान गर्नुभयो !
   धन्यवाद दानबिर मित्र तपाइलाइ नेपाल लाब्रेरी फ़ाउण्डेशन हार्दिक धन्यवाद ज्ञापन गर्दछ ! 
साथै यो पुस्तकालय तपाइहरूको जिल्ला र गॉउमा भएका ति स्कुलहरू र अरू अन्य स्कुलहरूमा समेत जडान गर्न का लागी अति दुर्गम र आबस्यक ठॉउको छनोटको लागि तपाइहरूको सहयोग र सूझाबको आबस्यक पर्ने हुदा जापान तथा संन्सार भरी छरिएर बस्नु भएका बिभिन्न नामका संस्थाले चिनिनुभएका गुल्मी ,अर्गाखाची र सुदुर पश्चिमेली मित्रहरूलाइ हामी संड़ग सम्पर्क मा आउनुहुनको लागी हार्दिक अनुरोध गर्दछौं !

अध्यक्ष
कपिलदेब थापा
नेपाल लाईब्रेरी फाउण्डेशन काठमाण्डौ

सम्पर्क
डिल्लिबजारस्थित् ०१-४४२८९१८ (कार्यालय समय), बसन्त श्रेष्ठ कम्प्युटर ईन्जिनियर तथा ई-पुस्तकालय शाखा प्रमुख मोबाईल नं. ९८१८६०५११० मा सिघ्र सम्पर्क राख्नु हुन अनुरोध गर्दछु।

Humble Request for Donations for a School Bus
Asha Special School & Rehabilitation Center for the children with intellectual disability, Hetauda

After multiple meetings during last 5 months, the Ministry of Finance informed us that the Cabinet of the Government of Nepal has adopted a policy to provide the tax exemption only to the public/community schools having more than 100 students. Our School is registered as a Special School (run by a NGO) and is not a public/community School, hence do not qualify to get the tax exemption, according to them. But, we will be looking forward to coordinate and cooperate with them for the cause of our children, as always.

I am very disappointed by their decision. In my opinion, a golden opportunity has been missed to serve for the cause of those children with intellectual disabilities. But I would like to reaffirm of my commitment to work for these children and for the project. Our children really need a School bus. It will increase their mobility. I am confident that we will buy a School Bus as soon as possible.

But, this negative decision of the Ministry will badly affect our budget; the tax exemption has been considered in the tentative budget of our project. A School bus (TATA Motors, 36 seats) costs Nepalese Rupee 31 Lacs: NRNA/NRNA-Dignitaries’ generously provided 13 Lacs, we separately collected 8 Lacs for it, and we still need 10 Lacs more to pay the tax in the new situation created by the decision of the Ministry of Finance.

I express my gratitude to all our donors for their kind and generous donations. I take the responsibility and I will do my best to raise funds, so that we can buy a School bus as soon as possible. In the context of the need of a School bus, I kindly request donors and organizations to help us to collect funds for paying the tax amount of Nepalese Rupee 10 Lacs. Your donations will help our children every day.

Bank details to donate:
Nabil bank limited
Bank account number: 2301017500959
Swift number: NARBNPKA

Please mark, “For School Bus” on voucher while donating for the School Bus.

- Aina Barca

निमन्त्रणा !!!

नमस्कार,
इजरायलमा कार्यरत नेपाली दाजुभाइ,दिदिबहिनी तथा विभिन्न उदेश्य बोकेर समाज सेवा,भाषा धर्म संस्कृति पहिचान र देश बिकास समृद्धिको लागि अहोत्र खटिरहनु भएका संघ संस्था,संगठन,पत्रकार मित्रहरू साथै कलाकार, कलाकार प्रेमी,गितसंगित प्रेमी,बुद्धिजीवी यहाँहरु सम्पुर्णमा , नेपाली नयाँ वर्ष २०७४ को पवन अवसरमा अन्तराष्ट्रिय कलाकार मंच इजरायल  (शाखा) द्वारा आयोजना हुन गइरहेको "नेपाली नयाँ वर्ष २०७४ सांगीतिक सांझ" मा राष्ट्रिय चर्चित गायक अबिनाश घिसिङको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहन्ने, मनोरञ्जन कार्यक्रममा उपस्थित भइ कार्यक्रम सफल बनाई दिनु हुन, अन्तर्राष्ट्रिय कलाकार मंन्च इजरायल परिवार हार्दिक निमन्त्रणा गर्दछ,गर्दछौं |

धन्यवाद !

मिति - १४ अप्रिल २०१७
समय - शुक्रबार सांझ ७ बजे देखि |
स्थान - यादखरुचिम १५ EVE पार्टी प्यालेस तेलभिभ |

अन्तर्राष्ट्रिय कलाकार मंन्च इजरायल परिवार





शुबर्ण अवसर 

Contact Form

Name

Email *

Message *

Powered by Blogger.