Latest Post

सबैको मन सहयोगी कहा हुन्छ।           
                  Dharai manis bichana sahayogi manka dhani haru chhariyara baseko hudo raichha aaju feri २ cheli vetiyako chha taisya nanale Cyprus bata aang साङमु थोकर तामाङ ले रु.15000 Cyprus patai Sharu Lama aanga le  रू 5000 sahayo Garnu vako Chha thuchese doya aangalai👏👏
- Sukumaya Moktan

मन्जुश्री असाहय संरक्षण केन्द्रलाई सहयोग।।

मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी शुभचिन्तक आदरणीय भाइ बिक्रम पुडासैनी र बुहारी सुलोचना ज्यु बाट आज मन्जुश्री असहाय संरक्षण केन्द्र लाई रु १०,०००/-(दश हजार)सहयोग गर्नु भएको छ।।

मनका धनी भाइ बिक्रम पुडासैनी भाइले सधै मलाइ सम्झनु कठिन परिस्थितिमा सधैं म मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग गर्न तत्पर छु भन्दै आज पनि फेरि भाइले र बुहारी ले मन्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रीत छोराछोरी दिदीबहिनीहरुका लागि भाइ बुहारीले जुन सहयोग गर्नु भो भाइ र बुहारीको यो सहयोगको कदर गर्नेछु आगामिदिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु उदार दिलका धनी भाइ र बुहारी संघ। हाम्रा हरेक कठीन परिस्थितीमा मन्जुश्री असहाय संरक्षण केन्द्रको मलम बनि सहयोग को भावाना राख्नु भो यो परोपकारको भावाना अझै बढ्दै जाओस।
यो सुअवसर जुटाईदिनु भयो हाम्रो उपाध्यक्ष बिजय कुमार शाहा प्रति आभारी छु हजुरको न्यानो स्र्पश म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाई यो माया साथ सधै मिलीरहोस।

भगवानको आर्शिवादले भाइ बुहारी लाई सधै दिनदुखिको सेवामा लाग्न पुगीरहोस सुस्वाथ्य दिर्घायुको कामना सहित धन्यवाद गर्दछौं ।।

मन्जुश्री असहाय संरक्षण केन्द्र।।
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६














शुबर्ण अवसर !!!!!!!!!

करिब २ दसक सम्म जापानलाइ कर्मभुमि बनाइ एक सफल ब्याबसाई बन्नुभइ हाल आफ्नो ब्याबसायलाइ जापान बाट न्युजल्याण्ड सम्म फैलाउन सफल हुनुभएका हाम्रा आदर्णिय मित्र , श्री यमलाल ढकाल ( राजु ) जी ले आफनो जन्मभुमी गुल्मीका २ वटा स्कुल र अर्गाखाचीको मरेड़ अर्गाखाची स्थित बिरेन्द्र शिक्षा क्याम्पस र सुदुर पश्चिमान्चलका ४ वटा गरी ७ वटा स्कुलमा इ लाइब्रेरी स्थापनाका लागी मलेसियामा संम्पन्न भएको NRNA Asia pacific 5th regional meeting मा NRNA का अध्यक्ष श्री शेस घलेज्युको रोहबरमा  रू ५००००० पाचलाख रूपैया नेपाल लाईब्रेरी फ़ाउण्डेशन लाइ प्रधान गर्नुभयो !
   धन्यवाद दानबिर मित्र तपाइलाइ नेपाल लाब्रेरी फ़ाउण्डेशन हार्दिक धन्यवाद ज्ञापन गर्दछ ! 
साथै यो पुस्तकालय तपाइहरूको जिल्ला र गॉउमा भएका ति स्कुलहरू र अरू अन्य स्कुलहरूमा समेत जडान गर्न का लागी अति दुर्गम र आबस्यक ठॉउको छनोटको लागि तपाइहरूको सहयोग र सूझाबको आबस्यक पर्ने हुदा जापान तथा संन्सार भरी छरिएर बस्नु भएका बिभिन्न नामका संस्थाले चिनिनुभएका गुल्मी ,अर्गाखाची र सुदुर पश्चिमेली मित्रहरूलाइ हामी संड़ग सम्पर्क मा आउनुहुनको लागी हार्दिक अनुरोध गर्दछौं !

अध्यक्ष
कपिलदेब थापा
नेपाल लाईब्रेरी फाउण्डेशन काठमाण्डौ

सम्पर्क
डिल्लिबजारस्थित् ०१-४४२८९१८ (कार्यालय समय), बसन्त श्रेष्ठ कम्प्युटर ईन्जिनियर तथा ई-पुस्तकालय शाखा प्रमुख मोबाईल नं. ९८१८६०५११० मा सिघ्र सम्पर्क राख्नु हुन अनुरोध गर्दछु।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.