स्पेनमा बस्ने दर्जनौं नेपालीहरुले आफ्नो छाँक कटाएर ३ हजार ६७० रुपैंया सहयोग
नेपालबाट टाढा हुदैमा के भयो र, हाम्रो मन त नेपालमै छ नि । बिश्वका जुनसुकै मुलुकमा गएर बसेपनि, जति नेपालबाट टाढा भईन्छ त्यतिनै नेपालको माया लाग्छ । नेपालबाट स्पेनमा बस्ने दर्जनौं नेपालीहरुले आफ्नो छाँक कटाएर प्रवासी नेपाली मञ्च स्पेन समुह मार्फत धुर्मुस सुन्तली फाउण्डेशनलाई महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि ३ लाख ३ हजार ६७० रुपैंया सहयोग दिनुभएको छ । उहांले दिनुभएको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौ