Latest Post

देश बन्नु पर्छ भावना सबै नेपालीमा छ । धुर्मुस सुन्तली फाउन्डेसन द्वारा नब निर्माणाधिन महोत्तरीको बर्दिबास स्थित एकिकृत नमुना मुसहर बस्तीमा राष्ट्रिय प्रत्यक्ष ब्यापार संघ (ल्म्त्ब्)केन्द्रिय पदाधिकारीको १० जनाको टिमबाट ३ दिने श्रमदान ,नगद रु २७ हजार ५५० रुपैयाँ र  ५० घरपरिवारमा सरसफाइका लागि १० हजार बराबरको नुहाने  साबुन बितरण गरियो । सहयोगले हामीलाई काम गर्न सहज भएको छ । सहयोगी हातहरुलाई लाख लाख धन्यवाद ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

कहिलेकांही बचपनको याद आउछ, बचपनामै पुग्न पाएपनि हुन्थो भन्ने लाग्छ । त्यहि बचपनका साथीहरुको साथ र सहयोगले हामी हरेक काममा सफल हुन्छौ । अनामनगर, काठमाडौं बसोवास गर्ने रिना खड्काले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई २१ हजार रुपैया सहयोग गर्नुभएको छ । रिना खड्का फाउण्डेशनकी कुञ्जना घिमिरेको बालापनदेखीकै मिल्ने र नजिकको साथी पनि हुनुहुन्छ । उहांले दिनुभएको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौ । उहांलाई फाउण्डेशन परिवारको तर्फवाट हार्दिक धन्यवाद दिन चाहान्छौं ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

जन्मदिन त खास त्यतिबेला हुन्छ, जतिबेला आफ्नो खुसीको अवसरमा हजारौको अनुहारमा खुसीको भाव देख्न सकिन्छ । तेह्रथुम स्थाई घर भई हाल बेलायत बसोवास गरिरहनु भएको सिता लिम्बुले श्रीमान बिष्णु कुमार लिम्बु र छोरी दिप्ती लिम्बुको जन्मदिनको उपलक्ष्यमा शु स्वाथ्यको कामना सहित धुर्मुस सुन्तली फाउण्डेशनले महोत्तरीको बर्दिवासमा निर्माण भईरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि १५ हजार रुपैया सहयोग गर्नुभएको छ । उहांहरुको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौ । सिता लिम्बुको श्रीमान र छोरी बिष्णु कुमार लिम्बु र दिप्ती लिम्बुलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.