देश बन्नु पर्छ भावना सबै नेपालीमा छ । धुर्मुस सुन्तली फाउन्डेसन द्वारा नब निर्माणाधिन महोत्तरीको बर्दिबास स्थित एकिकृत नमुना मुसहर बस्तीमा राष्ट्रिय प्रत्यक्ष ब्यापार संघ (ल्म्त्ब्)केन्द्रिय पदाधिकारीको १० जनाको टिमबाट ३ दिने श्रमदान ,नगद रु २७ हजार ५५० रुपैयाँ र ५० घरपरिवारमा सरसफाइका लागि १० हजार बराबरको नुहाने साबुन बितरण गरियो । सहयोगले हामीलाई काम गर्न सहज भएको छ । सहयोगी हातहरुलाई लाख लाख धन्यवाद ।
नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस । - धुर्मुस सुन्तली फाउन्डेसन
सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।
Post a Comment