Latest Post

🌹🌹कार्यक्रम पूर्ण सफलताको अग्रिम शुभकामना !!!🌹🌹

कार्यक्रममा बहुचर्चित लोक तथा दोहोरी गायक भगवान भण्डारी अमेरिका बाट कतारको कार्यक्रमका लागि आउदै छन् । चर्चित गायक तथा संगीतकार राम कृष्ण बम मल्ल जापान देखि आउदै छन् । चर्चित आधुनिक गायक तथा संगीतकार रमेशराज भट्टराई ,लोक तथा दोहोरी गायिका जुना श्रीश,लोक तथा दोहोरी गायक भगिरथ चलाउले,लोक तथा दोहोरी गायिका देविका के.सी., सर्जक तथा लोक  गायक तेजस रेग्मी,लोक दोहोरी गायिका तथा कुसल कार्यक्रम संचालिका शितल शर्मा, चर्चित मोडल मन्दिता के.सी., बहुचर्चित हास्यकलाकार यादब देवकोटा(सरापे), लोक तथा दोहोरी गायक दिपक परियार भने नेपाल देखि आउदै छन् ।

सुमन भारती
सांस्कृतिक संयोजक
चितवन युवा समुह अन्तराष्ट्रीय समन्वय समिति

सूचना ! सूचना !! सूचना !!!
"रक्तदान जिवन दान" भन्ने कथनलाई आत्मसाथ गर्दै चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालको आयोजनामा सस्थाका सचिव श्री राजन घिमिरे ज्युको संयोजकत्वमा रक्तदान कार्यक्रम निम्न मिति, स्थानमा र समयमा हुन् गइरहेकोले आ-आफ्नो ठाउबाट तन, मन र धनले सहयोग गरि कार्यक्रम सफल बनाईदिनु हार्दिक अनुरोध गर्दछौ |
मिति : २०७३/१२/२६ गते
स्थान : चौबिसकोठि चोक
समय : बिहान ७ बजे

मुक्ति प्रसाद अधिकारी
अध्यक्ष
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल |

सेवालाई सहज तुल्याउन मानवसेवा आश्रम ललितपुरलाई फर्निचर सहयोग
-------
सर्वोत्कृष्ट जीवन:शाश्वत चिन्तन(साँचो जीवन निर्माण अभियान) द्वारा संचालित मानवसेवा आश्रम, हात्तीवन,ललितपुरलाई, ऐ.ऐ. सातदोबाटो निवासी पन्नाकाजी बज्राचार्यज्यूले अत्यावश्यक फर्निचर प्रदान गर्नु भएको छ। उदारमनका धनी परोपकारी पन्नाकाजीज्यूमा हार्दिक आभार प्रकट गर्दछौं।

थप जानकारीको लागि मो.नं. ९८५१०९५४७९, ९८५५०७६००५।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.