Latest Post

शुभ जन्मोत्सवको अवसरमा खाना सेवा
मिति २०७३-१२-१२गते

भरतपुर-८ निवासी यस सस्थांको अभिभावक आदरणीय श्री कृष्ण सापकोटा ज्युको सुपुत्र हाल जापानमा कार्यरत आदरणीय श्री प्रदीप सापकोटा
ज्युको आज परेको शुभ जन्मोत्सवको अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिनभरिको खाना सेवा गर्नुभएको छ।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं।साथै आज जन्म दिन पर्ने श्री प्रदिप सापकोटा ज्युको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

नेपाली कला केन्द्र दोहा कतार का संगीत तथा नृत्य प्रशिक्षक श्री Babin Rai ज्यु तथा नेपालका चर्चित कलाकारहरु द्वारा अभिनित नेपाली कथानक चलचित्र 'मतान' कतारमा आउँदो मे 5 तारिक शुक्रबारको दिन प्रदर्शन हुँदैछ !!! सम्पूर्ण मित्रजन हरु लाइ हार्दिक निमंत्रणा गर्न चाहन्छु !!
स्थान :- Dalla driving acadamy sanaiya.
दिनको 1 बजे पहिलो शो अनि दोश्रो शो 3:30 बजे
टिकटदर :- QR 100 , 50 & 30
आफ्नो टिकट बेलैमा सुरक्षित गर्नुहोस् !!
- पान्डप थापा मगर

नेपाली कला केन्द्रका संगीत प्रशिक्षक, पूर्व अध्यक्ष, बर्तमान कार्यसमितिको प्रमुख सल्लाहकार तथा एक कुशल कलाकार श्री बबिन राइ ज्यु लगायत नेपाली चलचित्र क्षेत्रका ख्याति प्राप्त कलाकारहरु द्वारा अभिनित तथा २०७२ सालमा  नेपाली आदिबासी जनजाति  रास्ट्रिय चलचित्र पुरस्कार द्वारा सम्मानित चलचित्र "मतान " को प्रदर्शन कतारमा आउँदो मे 5 तारिक शुक्रबारको दिन प्रदर्शन हुँदैछ ! नेपाली कला, संस्कृति, गीत-संगीत र चलचित्रलाइ माया गर्नु हुने  कतारमा रहनुहुने सम्पूर्ण मित्रजनहरुमा  नेपाली कला केन्द्र हार्दिक निमंत्रणा गर्दछ ।

नेपाली कला, संस्कृति, रहनसहन अनि नेपालीपनको बास्तबिकता लाई  कतारमै रहेर बास्तबिक रुपमै अनुभूत गर्न यो चलचित्र हेर्न जरुरि छ ।

चलचित्र प्रदर्शन निम्न मिति, समय र स्थान मा हुने छ ।

स्थान :- Dalla driving acadamy sanaiya.
दिनको 1 बजे पहिलो शो अनि दोश्रो शो 3:30 बजे
टिकट दर :- QR 100, 50 & ३०

सम्पर्क :
पण्डप् थापा मो. 50231775
जेरी राई मो.77227083
बबिन राई मो. 66921048
बिरेन्द्र श्रेष्ठ मो. ७४७०५६७८
सम्पर्क विवरण पोस्टर मा पनि उपलब्ध  छ ।
नेपाली कला केन्द्र को फेस बुक पेज मा गएर इन्बोक्स मा म्यासेज पनि  गर्न सक्नु हुने छ ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.