Latest Post

राम्रो गर्नु पर्छ । सकारात्मक सोच राख्नु पर्छ भन्ने यिनी कस्ती ?
सायद त्यही सोचले ठडियो एकिकृत नमुना मुसहर बस्ती ।
- सिताराम कट्टेल धुर्मुस

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

असल संस्कारकाई आत्मसाथ-------- मिति २०७३/१२/१३ गतेका दिन मानवसेवा आश्रम ललितपुरमा सेवा लिईरहनु भएका लक्ष्मी-नारायणहरूलाई स्व. ज्ञानु दहालको स्मृतिमा पति सागर के.सी.ज्यूले ज्ञानु दहालस्मृति ट्रस्टबाट खानासेवा तथा १३ थान ब्ल्याङ्केट बितरण गर्नु भएको छ। ज्ञानु दहालको आत्माको चीर शान्तीको कामना गर्दै आदरणिय श्रीसागर के.सी.ज्यू तथा वहाँको सम्पर्ण परिवारजनमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य तथा सम्वृद्धीको शुभेच्छा प्रकट गर्दछौ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.