आज त साहाराको घरका नानुहरुको खुसिको सिमा नै छैन||चटपट||पानीपुरी||आईसकृम||पिज्जा सहयोग।
हाम्रो त घरैमा पसल छ चटपटेको पानी पुरिको ।।।
आज त नानुहरुको खुसिले सिमा नै छैन उनिहरुको मनपर्ने खानेकुरा चटपटे पानीपुरिको पसल त आज घरमै पो आइपुग्यो । आइसक्रीम र पिज्जा पनि खाए माया गर्ने दादा दिदिको साथ मनपर्ने खानेकुरा पाएपछी यो बचपन मा के चाहियो । खुसी नै खुसी छाएको छ यो खुसी सधै राख्न सकु अपार खुसिका लागि सडक डिभिजन कार्यलयमा कार्यरत इन्जिनियरद्द्य श्याम श्रेष्ठ र लक्षुमण कार्की र मिरिना भारी प्रती आभारी छौ । यो न्यानो साथ सधै मिलिरहोस यो खुसिको पल कहिल्यै भुल्ने छैनौ ।
- साहाराको घर चितवन