भारतीय अभिनेता राजपाल चलचित्रको छायांकनको लागि गिरान्चौरमा||‘आज म स्वर्गमा पुगेको अनभुती गर्दैछु’

हामीले जुन परिकल्पनाका साथ सुन्दर बस्ती निर्माण गरेका थियौं , बस्तीले साँच्चीकै सार्थकता पाउँदै गइरहेको छ । हिजोमात्रै भारतीय सुप्रसिद्ध अभिनेता  राजपाल यादव जब करोंडपति चलचित्रको छायांकनको लागि गिरान्चौर पुग्नुभयो  र धर्ती मातालाई नमन गर्दै एक सेलिबे्रटीको प्रयासले यस्तो सम्म मानविय कार्य गर्न सकिदों रहेछ । ‘आज म स्वर्गमा पुगेको अनभुती गर्दैछु’ भन्दै भगवानलाई धन्यवाद दिनुभयो ।उहाँको धन्यवादसंगै हामी पनि सम्पूर्ण सहयोगी मनहरु जो हाम्रो लागि भगवान हुनुहुन्छ । पुनः एक पटक धन्यवाद दिन चाहन्छौं,जसले गिरान्चोर साँच्चीकै सुन्दर बस्ती ठड्याई दिनुभयो ।

- सिताराम कट्टेल "धुर्मुस"

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.