Latest Post

मैले १ हजार १ सय ११ सहयोग गर्छु ।

- लक्ष्मी पौडेल,

पार्बती लाई आज चितवन मोडल हस्पिटल लगिएको छ । उनको उपचारका लागि पैसा चाहिन्छ ।

हाल सम्म सहयोग को वचन बद्दता गर्नेहरु
जोन कण्डेल २ हजार १ सय
भुमी चापागाई १ हजार १ सय ११
सिमा शर्मा १ हजार १ सय ११
लक्ष्मी घिमिरे १ हजार १ सय ५०
ध्रुवमणि पौडेल  १ हजार १ सय ११
नारायण ढुंगाना
सिर्जना न्युरे
लक्ष्मी भट्टराई
अजय पौडेल
महेश्वरि थापा
रुद्र खनाल दुखि

कावासोती शेरगञ्जकी ३५ बर्षीय पार्वती को उपचारका लागी पैसाको खाँचो छ ।
उनको आवाज सुन्नुभयो भने तपाईलाई विस्वास मान्न गाह्रो हुनेछ उनी पनि मान्छे हुन भन्ने कुरा ।
पैसा नभएकै कारण यस्तो नारकीय जिवन विताउन बाध्य पार्वतीको उपचार र उद्धारका लागी यहीबाट अपिल गछौ । तपाईको एक छाक खाजा, खानामा खर्च हुने सहयोगले उनको जिवन बाच्न सक्छ ।
सहयोगीहरुले विजय एफएम १०१ दशमलव ६ को नं ०७८-५०१४०४ वा मोबाईल ९८४७५४६०३७ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

बिस्त्रीत जानकारिको लागि: सम्बन्धित समाचार

नवलपरासी/कावासोती/शेरगंज:कष्टकर जीवनयापन गर्न बिबस पार्वतीको उद्धार||उपचारको लागि चितवन मोडल अस्पतालमा भर्ना||

२०७३ चैत्र २२ @ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड (आँखा अस्पताल नजिक) -०५६-५२५८९४, ९८५५०७६००३, ९८५५०८१८९९
..................................................................

जीवनमा केहि गर्ने सपना, ईच्छा अनि चाहानाहरु थिए होलान् तर के गर्ने भाग्यले नै ठगे पछि सानै उमेरमा मानसिक सन्तुलन गुमाई आफ्नै घरमा कष्टकर जीवनयापन गर्न विवस कावासोती शेरगंजकी ३५ बर्षिय पार्वती चौधरीको बारेमा जानकारी प्राप्त भए पश्चात दिदिको  बारेमा बुझ्न केहि समय उक्त ठाउँमा पुगी अवस्था अध्यन गर्दा यदि उँहाले समयमा नै अौषधी तथा पारिवारी बातावतण पाउने हो भन्ने पुन सहज जीवन जीउन सक्ने आशाका साथ फर्किएको हामी आज Mission mental health for all भन्ने नाराका साथ अगाडि बढेको चितवन अवस्थित चितवन मोडल अस्पतालसँग कुरा भए पश्चात तुरुन्तै उँहालाई उद्धार गर्ने निदो गरी दिदिलाई उद्धार गर्न मानवसेवा आश्रमका अभिभावकहरु आदरणिय रवि रोशी ज्यू, आदरणिय जोन कडेल ज्यू, पत्रकार मित्र लक्ष्मी पौडेल ज्यू तथा चितवन मोडल अस्पतालका डाईरेक्टर श्री शम्भु प्रसाद सुवेदी ज्यू, बरिष्ठ मानसिक नशा तथा लागुपदार्थ रोग विशेषज्ञ डा. गिरिराज भन्तना ज्यू, मनोपरामर्शदाता आदरणिय केदार सुबेदि ज्यू सिस्टरहरु रुपा गुरुङ्ग ज्यू, आश्मा पाठक ज्यू तथा चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्यव समितिका ऊध्यक्ष आदरणिय मुक्ति प्रसाद अधिकारी ज्यू एवम् स्थानिय माहानु भावहरुको सहयोगमा उद्धार गरी उपचारको लागी चितवन मोडल अस्पतालमा लगिएको छ। प्रार्थना गरौ दिदिको स्वास्थ्यमा छिटो भन्दा छिटो प्रगति होस् ।।।
धन्यबाद।।।

सुप सेवा समाजले कतारमा विभिन्न खेलकुद तथा मनोरन्जनात्मक कार्यक्रम गर्दै नयाँ बर्षलाई स्वागत गरेर निबर्तमान प्रथम उपाध्यक्ष लिला अधिकारी लाई सम्मान तथा बिदाइ गरे।

- मनिश बटाला, दोहा कतार
मिति 2017-03-31 का दिन सुदुरपस्चिम सेवा समाज कतार ले सदभावना कार्यक्रम को आयोजना गरि निबर्तमान प्रथम उपाध्यक्ष लिला अधिकारी लाई सम्मान तथा बिदाइ गर्दै आउदै गरेको नया बर्ष 2074 लाई स्वागतार्थ विभिन्न खेलकुद कार्यक्रम तथा मनोरञ्जनात्मक कार्यक्रम दोहा बाट 50 किमि दुरि मा रहेको रमणिय स्थल "सिलाइन बिच" मा भब्य र सभ्य तरिकाले सम्म्पन्न गरेको छ।
सो कार्यक्रम सस्थाका अध्यक्ष अमृत शाही को सभापतित्व र अन्तर्राष्ट्रिय नेपाली सुदुरपस्चिमेली समाज का सद्स्य तथा सस्था का सल्लाहकार धन ब बलायर को प्रमुख आतिथ्य मा सम्पन्न भयको छ।
  एक आपसमा मित्यबिता,सद्भाव र आत्मियता साटासाट गर्न सो कार्यक्रम को आयोजना गरियको हो साथै सधै जसो डियुटी को थकान र घर परिवार आफ्न्त बाट टाढा बस्नु को पीडा लाई बिसाउने चौतारी को रुप मा थकान मानसिकतामा स्फुर्तिको लागि यो कार्यक्रम  अचुक बाण भयको आयोजक टिम ले बतायको छ।
यस्तै विभिन्न कार्यक्रम जस्तै मैत्रीपूर्ण फुटबल,चेस ,क्यारेम कार्यक्रम को आयोजना गरिय को थियो साथ साथै बनभोज कार्यक्रम मा मनोरञ्जन त्यस्को हिस्सा भयको ले कलाकार संयोजक र सेती संयोजक को संयुक्त प्रयास मा सुप को मौलिक डेउडा नाच प्रस्तुत गरि सिलाइन मा भयका चारैतिर का बिदेशी नागरिक लाई पनि आकर्षित गरेको थियो ।यस्तै अरु पनि कलाकार ले नाचेर गायर प्रस्तत मनोरञ्जन दियका थिय।
  सो सद्भावना कार्यक्रम का बिच निबर्तमा उपाध्यक्ष ज्यु लाई दोसल्ला खादा ले सम्मान गर्दै माया को चिनो पनि प्रदान गरियको थियो।
यसरी बरिस्ठ उपाध्यक्ष सुरेन्द्र बिस्ट,प्रथम उपाध्यक्ष परमानन्द भट्ट , अनुसासन समिती संयोजक भरत बिस्ट,लिला अधिकारी ले आफ्ना अनुभव हरु का साथ सस्थाको दीर्घकालीन भबिस्यको लागि सबैले आफ्नो आफ्नो क्षेत्र बाट लागि पर्नु पर्ने बताउनु भय को थियो।
प्रस्सत मनोरञ्जन का साथ 50 जना जति उपस्थित सुप बासि ले आगामी दिनमा पनि भिन्न भिन्न रुपमा यस्ता कार्यक्रम राखिनु पर्ने बताउनु भयो ।
  यसरी प्रमुख अतिथी ले सबैलाइ धन्यवाद शुभकामना ब्यक्त गर्दै अक्टोबर 6 र 7 मा हुने अन्तर्राष्ट्रिय समाज को अधिबेशन लाई सफल पार्न लागि पर्न अनुरोध गर्नु भयको थियो । यसरि निकै उतसाह पुर्ण तरिका ले आयोजना गरेको कार्यक्रम मा अध्यक्ष अमृत शाहिले सबैलाइ बिशेष धन्यवाद का साथ लिला अधिकारी ज्यु ले सस्थाको बिकास को  लागि गर्नु भयको योगदान को चर्चा गर्दै कार्यक्रम समापन गर्नु भयको थियो यस्तै सो कार्यक्रम का संयोजक तथा सस्था का माहसचिब अलि बाबू पौडेल ले कार्यक्रम को सन्चालन गर्नु भयको थियो।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.