Latest Post

काभ्रे सेवा समाज युएई द्वारा आयोजित नयाँ बर्षको उपलक्ष्यमा हुन गइरहेको अपांग तथा अनाथहरुको सहयोगार्थ बृहत सास्कृतिक साँझ २०७४ को तयारी अन्तिम चरणमा सबै साथीहरूको सक्रियतालाई हेर्दा कार्यक्रम सभ्य र भब्य रुपमा सप्पन्न हुने कुरामा बिस्वस्त छु ।
१४ अप्रिल २०७४
काल्टन टावर होटेल
धन्यवाद
डि बि लुङ्गेली मगर

थारु चलचित्र "जितिया" को सूटिङ्ग प्रारम्भ !
------------------------------------------------------
थारु चलचित्र तथा सान्सकृतिक संघ द्वारा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय स्तरको थारु संस्कृतिमा आधारित सर्ट फिल्म "जितिया" हिज सुनसरीको मैनी गाउँमा शुभ मुहुरत गरि सूटिङ प्रारम्भ भएको छ ।उक्त चलचित्रको विवरण यस प्रकार रहेको छ ।
* चलचित्र : जितिया
* निर्देशक : परशुराम चौधरी
* लेखन : रेणु चौधरी
* सह निर्देशक: रामलाल चौधरी
* कलाकारहरु:
रामलाल चौधरी, रेणु चौधरी, जानकी चौधरी, सनम चौधरी, ज्ञानिशा चौधरी, एन्डिसा चौधरी, सनराइज चौधरी, सुमित्रा चौधरी, हर्षनारायण चौधरी, बाल कलाकार प्राप्ती चौधरी आदि रहेकाछन ।

- रामलाल चौधरी
वरिष्ठ उपाध्यक्ष
(२०७३/१२/२३)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.