नयाँ बर्षको उपलक्ष्यमा अनाथ तथा अशक्तहरुको सहयोगार्थ बृहत साँस्कृतिक साँझ २०७४ को तयारी अन्तिम चरणमा

काभ्रे सेवा समाज युएई द्वारा आयोजित नयाँ बर्षको उपलक्ष्यमा हुन गइरहेको अपांग तथा अनाथहरुको सहयोगार्थ बृहत सास्कृतिक साँझ २०७४ को तयारी अन्तिम चरणमा सबै साथीहरूको सक्रियतालाई हेर्दा कार्यक्रम सभ्य र भब्य रुपमा सप्पन्न हुने कुरामा बिस्वस्त छु ।
१४ अप्रिल २०७४
काल्टन टावर होटेल
धन्यवाद
डि बि लुङ्गेली मगर

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.