Latest Post

पूण्य स्मृतिमा एक दिन भरिको खाना सेवा
२०७४/१/४ गते
भरतपुर हाकिमचाेक निवासि श्री पवन रायमाझि ज्यु तथा यस अाश्रमका सस्थापक काेषाध्यक्ष श्री यसाेदा रायमाझि ज्युकाे वुवा स्वःश्री माेहन सिंह रायमाझि ज्युकाे अाज परेकाे पुण्य तिथिकाे अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न विबस,अनाथ,अशक्त, मानसिक सन्तुलन गुमाएका ,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिन भरिकाे खाना सेवा प्रदान गर्नभुएको छ। यस आश्रममा  सेवा कार्यमा थप उर्जा   प्रदान गरि हामीलाई हौसला र प्रेरणा,दिनका लागि वहाहरुले गर्नू भएको सहयोग र सद्भाव प्रति हृदय देखि सधन्यवाद कृतज्ञता ज्ञापान गर्दछौं।  बुबा श्रि माेहन सिंह रायमाझि ज्यू को  आत्माको चिर शान्तिको कामना गर्दछौ।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

🌹🌹शुभ जन्मोत्सवको अवसरमा खाना सेवा🌹🌹

मिति २०७४-०१-०४ गते

पोखरा निवासी हाल Australia को Adelaide मा कार्यरत आदरणीय श्री दिपेन्द्र गुरुङ ज्युको शुभ जन्मोत्सवको सु:अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न
बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिनभरिको खाना सेवा गर्नुभएको छ।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं र आज जन्म दिन पर्ने श्री दिपेन्द्र गुरुङ ज्युको  सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

नयाँ बर्षमा बर्षा दिदिको उपहारमा सजिए नानिहरु ।।
नया बर्ष को पुर्व सन्ध्याको साझ जब घरमा नानुहरुको प्रीय  बर्षा दिदि आगमन भयो तब माहोल बदलियो खुसी छायो  । ।

नानुहरुलाई नयाँ बर्ष मा नया खुसी प्रेम स्नेह र उत्सवमय बाताबरण सिर्जना गरिदिनु भएको मा Varsha Chhetri प्रती आभारी छौ । यो नयाँ बर्ष ले हजुरको जिवनमा नया नया प्रगति आयाम हरु लिएर आओस शुभकामना ।।

साहाराको घर परिवार
भरतपुर 11 चितवन

Contact Form

Name

Email *

Message *

Powered by Blogger.