Latest Post

०४ बैशाख,२०७४ - सोमबार @ भद्रपुर, झापा
मानवसेवा आश्रमलाई गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार नगद राशी रू. १०१,१११।- (एक लाख एक हजार एक सय एघार) सहित सम्मान - पत्रबाट सम्मानित गर्नु हुने रूद्र - गौरी - श्री - अम्बिका ओली प्रतिष्ठान परिवारलाई धेरैधेरै साधुवाद !
सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) तथा मानवसेवा आश्रमको सेवा कार्यलाई देश विदेशमा रहेर तन मन र धनको त्रिवेणीबाट योगदान पुर्याउनु हुने अभियान र आश्रमका सम्पूर्ण सुवेच्छुक, सहयोगी अभिभावकज्यूहरूलाई धेरैधेरै धन्यवाद !
मानवसेवा आश्रमका प्रमूख संरक्षक आदरणीय गुरू डा. गोविन्द टण्डनज्यू लगाएत संरक्षक परिवार, विभिन्न जिल्लामा हामी अभियन्ताहरूलाई अभिभावकीय कर्तव्य निर्वाह गर्नु हुने अभिभावकज्यूहरूमा नमन् !
मानवसेवा आश्रमको सेवा कार्यलाई विभिन्न जिल्लामा रहेर आफ्नो जीवनलाई मानवीय सेवामा समर्पण गर्नु भई सेवा कार्यको जिम्मेवारी समाल्नु हुने सम्पूर्ण अभियन्ताज्यूहरू र साधकसाधिका एंव सेवकसेवीकाज्यूहरूमा प्राप्त प्रेम सम्मान स-प्रेम समर्पण !
( मानवसेवा आश्रमको बारेमा थप जानकारीको लागि : ९८५५०७६००१, ९८५५०७६००२ देखि ०९ सम्म )

पार्वतिको उपचारका लागि राधा लामिछाने ज्यु ले बाटोमै भेटेर सहयोग प्रदान। 

- लक्ष्मी पौडेल 

पार्वतिको उपचारका लागि १ हजार १ सय सहयोग को प्रतिबद्धता गर्नुभएकी राधा लामिछानेले बाटो मै भेटेर रकम उपलब्ध गराउनु भयो ।
फोटो: लक्ष्मी घिमिरे

पार्वतीको उपचारका लागी सहयोग

कावासोती १५ गोडारकी मानसिक सन्तुलन गुमाएर केही बर्षदेखी घरदेखी पर वारीमा कटेरो बनाएर राखिएकी ३५ बर्षीय पार्वती चौधरीको आर्थीक अभावकै कारण बर्षौदेखी उपचार नपाएको थाहा भएपछि उद्दार गरी उपचारका लागी थालीएको मैले १ हजार १ सय ११ रुपैया सहयोग गर्छु अभियानअन्तर्गत हालसम्म केही रकम संकलन भएको छ । चितवन मोडल अस्पतालले उनको उपचारका लागी ३२ हजार बराबरको सहयोग गर्ने भएपछी थप खर्चका लागी तपशिलका सहयोगी हरुबाट उठेको रकमको विवरण यसप्रकार छ

पार्वती चौधरीको उपचारका लागी हालसम्म आएको सहयोग
१ गुल्मी बाग्लुङ्ग ज्वेलर्स काँग्रेसचोक सुरज रामदाम १५००
२ शिव अधिकारी गैँडाकोट १ नवलपरासी २०००
३ तुलसा ज्ञवाली भनपा १० स्याउलीबजार ११५५
४ ओम कुँवर गैँडाकोट १ नवलपरासी ६०५
५ ध्रुव अधिकारी गैँडाकोट १ नवलपरासी ५००
६ मौलाकालीका पशुपालन केन्द्र गैँडाकोट टोलनाथ कण्डेल ५००
७ सविन थापा गैँडाकोट १ नवलपरासी १००० l
८ लक्ष्मी घिमिरे शिवनगर चितवन ११५०
९ जोन कण्डेल २१००
९ सुमन घिमिरे १ हजार १ सय २०
१० कृष्ण न्यौपाने १ हजार
११ निराजन ढकाल १० हजार १७२ रुपैया २५ पैसा
१२ महेश्वरी थापा १०००
१३ राधा लामिछाने ११००

धन्यवाद 🌹🌹munal foods pvt.ltd🌹🌹

चितवन मानव सेवा आश्रममा आश्रित
विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको लागि munal foods pvt.ltd गैडाकाेट ६ नवलपरासिवाट हरेक महिना अाटा २० केजि र सुजि १० केजि खाद्यान्न सहयाेग गर्दै आउनु भएको  छ।साथै अाश्रम सम्म ल्याउन सहयाेग गर्नुहुने यस अाश्रममाका अभिभावक तथा समाजसेवि अादरणिय श्री प्रेम वाग्ले ज्यु तथा munal foods pvt.ltd परिवार लाई हार्दिक धन्यवाद तथा कृतज्ञता
ज्ञापन गर्दैछौंl

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको
निम्तिहाम्राे
website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.