Latest Post

झापाको भद्रपुर, धरान र ईटहरीको सेवा बाट हेटौंडा, चितवन फर्कने क्रममा लाहान नजिकै प्रकृतीको समिपमा - प्रकृतीको सुन्दर उपहार सूर्यमूखी फूल सँग हामी अभियन्ताहरू
फोटो क्रेडिट : Suraj Shah Dai
- रामजी मानबसेवा

With Nature......
"Our Face Is The Index Of Our Happiest Mind."
Photo Credit : Suraj Shah Dai
- रुपा मानवसेवा
05 Baishak,2074 - Tuesday @ Itahari - Gorkha Departmental Hall
1 Day Seminar on Tune Up, Motivations, Art of Happiness & Art of Life.
Organised By : Community Woman Forum - Purbanchal
Special Support by : Community Woman Forum - Kathmandu
Facilitation By : Thoughts For Superb Living ( The Real Life Making Movement ) & Manavsewa Ashram
For More Details About Our Training Programs : 
(9855076002 - Training Department ) & (9855076009 -Research & Development Department)
Photo Credit Suraj Shah Dai
- होमनाथ मानबसेवा

यूकेमा कर्मथलो बनाऊँनु भएको आदरणीय दाई गंगा खोरजा पुन ले छोरा सौगात र छोरी सलिनाको जन्मदिनको शुभ अबसरमा हाम्रो बेबी लाईफ होममा पाल्नु भई पच्चिस हजार रूपैया सहयोग गर्नुभएकोमा हार्दिक धन्यबाद । नानी बाबु लाई जन्म दिनको उत्तोरतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।आदरणीय नन्द पुन दाई लाई महत्वपूर्ण उपस्थितिको लागी हार्दिक धन्यबाद ।

-  राजकुमार पुन                                                     संस्थापक अध्यक्ष                                                     Email: info@babylifehome.org

मानवसेवा आश्रम वीरगंज शाखाको  सेवा कार्यमा सहयोगी हातहरु जुट्दै। 
.............................................................................................
वीरगंज,पर्साको सडक पेटीमा कष्टकर जीवन बिताउन विवश विभिन्न उमेर समुहका अनाथ,अपांग,असाहय,असक्त र मानसिकरुपमा बिछिप्त  भएका व्यक्तिहरुलाई सेवा गर्ने अभिष्टले संचालन हुन लागेको मानवसेवा आश्रम पर्सा शाखाको सेवा कार्यलाई अगाडि बढाउन सहयोग पुर्याउने उदेश्यले परोपकरी,उदारमना ,मानवताप्रेमी
मनहरुले सहयोगी हात बटाउनु भएको छ।

१.आदरणिय सुबोध कु.गुप्ताज्यु -   आश्रमका अभिभावक एंव वीरगंज उ.व.स. उपाध्यक्ष
(एक जना लक्ष्मिनारायणको सेवा बराबर रु.११,०००।–)

२.आदरणिय प्रभाकर गुप्ताज्यु,   बिद्यार्थी युवा नेता ठाकुरराम क. वीरगंज
(1.चियादानी १ थान 2.खण्डे थाल ३० थान . 3.कचौरा ३० थान .4.गिलास ३० थान . 5.चम्चा  ३० थान. 6.बाल्टिन ५ थान. 7.लुगा धुने बाटा ४ थान. 8.डाडु,पन्यु ३ सेट)

३. आदरणिय अंजली श्रेष्ठज्यु    त्रि-जुद्ध  स्कुल वीरगंज( भाईस पिन्सिपल)    
     (1.कराई १थान 2.पंखा २ थान 3.टि जार १  थान 4.आवश्यक डोरमेट)

४.आदरणिय गुड्डी जोशीज्यु प्रोप्राईटर   फेमिना ब्युटिपार्लर वीरगंज
(कुकर  १० लिटरको २ थान)

स-प्रेम योगदान गर्नु भएको छ।

मानविय सेवाको कार्यमा सहयोगी हात बटाउनु हुने  उदारमनाज्युहरुलाई धेरै-धेरै साधुवाद एंव सुख,शान्ति,समृद्धी र सफलताको धेरै-धेरै शुभ-भावना!!

सधैभरि सुखले खान पुगोस्, खुशी-खुशीले मानविय सेवामा योगदान दिन पुगोस् !!

Contact Form

Name

Email *

Message *

Powered by Blogger.