Latest Post

🌹उपस्थितका लागी अनुरोध🌹

बहराईनमा हरेक सामाजिक सङ्घ सस्था सग हातेमालो गरि अगाडि बढिरहेको हाम्रो बाग्लुङ्ग सेवा समाजका स्थापना काल देखिनै हर तह र तप्कामा सहयोग पुर्याउदै अाईरहनु भएका मानर्थ श्री जितु खड्का ज्यूको बहराईमै पहिलो पारिवारीक वातावरण भएको रेष्टुरेण्ट पार्टि देखि सेमिनार उत्घाटन बिवाह भोज गर्न मिल्ने ३०० देखि ४०० जना क्पासिटि भएको पार्टि हलका साथ खुलाईएको र्ईन्द्रेणी रेष्टुरेण्ट उत्घाटन  हाम्रो अभिभाबक नेपाली दुताबासको प्रमुख उपस्थीतीमा यहि अाउदो सुक्रबार अप्रेल २१ गते दिनको २ बजे हुने भएको हुदा बहराईनका स्थापित  सम्पुर्ण सङ्घ संस्थाका अध्यक्ष ज्यू सस्थाका प्रतिनिधी ज्यू सामाज सेवि, बुद्दिजिवि सुभचिन्तक पत्रकार  दाजुभाई दिदी बहिनि अनिबार्य उपस्थीत भई उत्घाटनको सोभा बढाई दिनुहुन बिनम्र अनुरोध गर्दछौ ।

Location:
BLD: 94 ROOD: 2003 BLOCK: 320
Frsan Hotel Exhibition Rood Hoora
Tel: 17295656
Mob: 37763292

धन्यबाद
बाग्लुङ सेवा समाज बहराइन परिवार
श्री जितु खड्का
श्रीमती अारती खड्का राई
ईन्द्रेणी रेष्टुरेण्ट बहराईन

जन्मदिनमा आश्रममा भोजनसेवा ।
६, वैषाख, २०७४/ मानवसेवा आश्रम काठमाडौं
.......................................................
काठमाडौं १४ कलंकी निवासी आदरणीय परोपकारी तथा मानवताप्रेमी ईच्छा रिसाल सुवेदीज्यू तथा प्रभात सुवेदीज्यूले आफ्नो छोरीको जन्मोत्सवको खुशीयालीमा मानवसेवा आश्रम काठमाडौंमा सेवा लिइरहेका लक्ष्मीनारायणहरुको लागि विहानको भोजनसेवा गराउनुभएको छ ।

आफ्नो परिवारको खुशीयाली आश्रमको गरिमा लक्ष्मीनारायणहरुको लागि विहानको भोजसेवा गराएर मनाउनुहुने आदरणीय इच्छा रिसाल सुवेदीज्यू तथा प्रभात सुवेदीज्यू लगाएत सम्पुर्ण परिवारप्रती हार्दिक आभार तथा सादर नमन् ।

आदरणीय प्रतिक्षा सुवेदीज्यूको सुस्वास्थ्य, दिर्घायू तथा उत्तरोत्तर प्रगतीको कामना ।  तन स्वस्थ्य होस्, मन स्वस्थ्य होस्, स्वस्थ्य रहोस भावना,
जन्मदिनको हजुरलाई लाखौं लाख शुभ भावना ।।

थप जानकारीको लागि :
मानवसेवा आश्रम काठमाडौं : ०१४३५७५६३, ९८५५०७६००४

झापाको भद्रपुर, धरान र ईटहरीको सेवा बाट हेटौंडा, चितवन फर्कने क्रममा लाहान नजिकै प्रकृतीको समिपमा - प्रकृतीको सुन्दर उपहार सूर्यमूखी फूल सँग हामी अभियन्ताहरू
फोटो क्रेडिट : Suraj Shah Dai
- रामजी मानबसेवा

With Nature......
"Our Face Is The Index Of Our Happiest Mind."
Photo Credit : Suraj Shah Dai
- रुपा मानवसेवा
05 Baishak,2074 - Tuesday @ Itahari - Gorkha Departmental Hall
1 Day Seminar on Tune Up, Motivations, Art of Happiness & Art of Life.
Organised By : Community Woman Forum - Purbanchal
Special Support by : Community Woman Forum - Kathmandu
Facilitation By : Thoughts For Superb Living ( The Real Life Making Movement ) & Manavsewa Ashram
For More Details About Our Training Programs : 
(9855076002 - Training Department ) & (9855076009 -Research & Development Department)
Photo Credit Suraj Shah Dai
- होमनाथ मानबसेवा

Contact Form

Name

Email *

Message *

Powered by Blogger.