Latest Post

🌹🌹खाना सेवा🌹🌹

मिति २०७४-०१-०५गते

भरतपुर:-१० निवासी हाल Australia को Sydney मा कार्यरत आदरणीय श्री सुमन न्यौपाने तथा रोमि न्यौपाने ज्यु द्वारा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ
,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिनभरिको खाना सेवा गर्नुभएको छ।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं र उहाहरुको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

विशेष धन्यवाद सरोज सर तथा CMC फार्मेसी  !!!!!!

यस चितवन मानव सेवा आश्रममा आश्रित विभिन्न उमेर समुहका सडकमा रहेका असहाय,अशक्त,अपाङ्ग तथा मानसिक सन्तुलन गुमाएका र मागेर पनि खान असमर्थ सम्पूर्ण आमा बुवाहरुलाई यस सस्थाको स्थापनकाल देखि नै निरन्तर नि:शुल्क औषधि वितरण गर्नु हुने यस सस्थाको सह:सचिब,आदरणीय श्री सरोज ज्ञावालि(Saroj Gyawali)ज्यु प्रती सम्पुर्ण अश्राम परिवार विशेष धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं साथै सम्पुर्ण CMC फार्मेसी िटमलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछौं र उहाहरुकाे सु:स्वस्थ्य,दिर्घायु तथा उत्तरोत्तर प्रगतिकाे कामना गर्दछाै।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

🌹सिटिजन ईन्टरनेसनल वैङ्क द्वारा सम्मान🌹

सिटिजन इन्टरनेसनल बैंक लि.काे १०औं वाषिर्कोत्सवको अवसरमा बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत यस चितवन मानव सेवा  आश्रमले गरेको मानविय सेवामा गरेको
उत्कृष्ट सेवाको उच्च मुल्यांकन गरि नगद रु३,००,०००(तिन लाख)अार्थिक सहयोग गरि यस आश्रमलाई सम्मान गरेको छ। उक्त वाषिर्कोत्सवको अवसरमा बैंकको CEO आदरणीय श्री राजन सिंह भण्डारी ज्यु द्वारा चितवन मानव सेवा अश्राम कि अध्यक्ष श्रीमती ममता शर्मा न्याैपाने ज्यु लाई चेक प्रदान गर्नु भएकाे थियाे।उहाहरुले गर्नुभएको सहयोग र सद्भाव प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं र उहाहरूकाे सु:स्वस्थ्य,दिर्घायु तथा उत्तरोत्तर
प्रगतिकाे कामना गर्दछाै

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.