Latest Post

नायिका पृयंका कार्की र बिक्रम बुढाथोकीको अभिनय,गायक हरि थापा र मेलिना राईको आवाजमा लोक पप म्युजिक भिडियो बैशाख २२ गते सार्बजनिक हुँदै||


बैशाख 22 गते बजार आउदैछ.......

चर्चित नाईका प्रियन्का कार्की र बिक्रम बुडाथोकिको
डान्समा मेरो लोक पप गितको सुटिङ्ग सम्पन्न।।।                 ओइ साईली....
ओए साईला.......
स्वर     = मेलिना राई र हरि थापा
शब्द    = मधु सुदन डागी
सङ्गीत = हरि थापा
मोडल = प्रियन्का कार्की र बिक्रम बुडाथोकि
एरेन्ज = सुदिप सागर
निर्देशन= अर्जुन अधिकारी
कोरियोग्राफर=जेम्स बि सि
छायांकन = हरि हुमगाई
दृश्य निर्माण =K & K
बजार ब्यबस्थापन =वान वे फिल्मस प्रा लि
धन्यवाद दिन चाहन्छु मेरो सहयात्री मधु सुदन डागी ज्यु र जलिज्यास्मिन गुरुङ्ग ज्यु लाई यहाँ हरु को साथ र सहयोगले
ले आज निकै आशा लाग्दो काम सम्पान्न भएको छ।।।।।


🌹🌹 शुभ जन्मोत्सवको अवसरमा खानासेवा 🌹🌹

मिति २०७४-०१-१० गते

भरतपुर २ निवासी समाजसेवि आदरणीय श्री भरत कुवर ज्यु तथा सि एम सि हस्पिटलमा कार्यरत श्री सविना गुरूङ ज्युको छाेरा श्री श्रीभाष कुवर ज्युकाे शुभ जन्मोत्सवको सु:अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न
बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिनभरिको खाना सेवा गर्नुभएको छ।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं र आज जन्म दिन पर्ने श्री श्रीभाष कुवर ज्युको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

"आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न "

"चितवनको बिकास र सामाजिक भावना, समाजको एकता र समृद्धिको चाहना" भन्ने मूल नारा सहित अगाडी बढेको चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालले श्री मोहन मा.बि. भरतपुर - १२ लाई रु. ५१,००० आर्थिक सहयोग गर्दै  शैक्षिक  क्षेत्रमा पनि आफ्नो पहिचान बढाउन थालेको छ |

बिद्यालयको भवननिर्माण, स्तरवृद्धि, आध्यात्मिक तथा नैतिक सुसंस्कारयुक्त बातावरणकायम, प्राबिधिक र गुणस्तरीय शिक्षा, श्रब्य-दृश्य माध्यमबाट अध्यापन गर्ने उदेश्यले यहि वैशाख १ गते देखि ८ गतेसम्म  संचालित श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञमा सस्थाका अध्यक्ष श्री मुक्ति प्रसाद अधिकारी ज्युले सो रकम हस्तान्तरण गर्नुभएको थियो |

प्रवासमा रहनुभइ गृह जिल्ला चितवनको सामाजिक बिकास र परोपकारी कार्यमा सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगी मनहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौ |
अध्यक्ष
मुक्तिप्रसाद अधिकारी
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल |

Contact Form

Name

Email *

Message *

Powered by Blogger.