Latest Post

अक्षयतृतियाको पावन अवसरमा खाजा सेवा!!!
C L C धापाखेल,ल.पु.म.न.पा.-२४ ले आज मानवसेवा आश्रम,ललितपुरमा तत्कालिन धापाखेल गा.वि.स.का पूर्व अध्यक्ष श्री गणेशमान महर्जन, धापाखेल रत्न श्री रीता श्रेष्ठ, संगिता भण्डारी, श्री सीता गौतम लगायतका स्थानीय महानुभावहरूले खाजासेवाको योगदान गर्नु भयो। वहाँहरू सम्पूर्णमा हार्दिक मंगलमय शुभावना।

मानवसेवा आश्रम,ललितपुर

आज पुन लक्ष्मी प्रतिष्ठानद्वारा अर्को पवित्र कार्य सम्पन्न  भएको छ।
रौतहट  जिल्लाको कनकपुर ५ सिमरी मा  रहेको श्री निम्न माध्यमिक बिद्यालय भवन मर्मत रंगरोगन  ,शौचालय  ,पानि ट्यांकी  लगायत ६२५ मिटर लम्बाईको ६ फिट अग्लो   पर्खाल   , फलामे गेट समेत निर्माण गरी   आज एक  कार्यक्रम गरि  बिद्यालय लाई हस्तान्तरण गरियो  कुनै पनि  ओभरहेड कस्ट  नराखी दाताको शत प्रतिशत रकम   खर्च  गरि निर्माण सम्पन्न  गरिएको  यो बिद्यालय हेल्थ  नेपाल ( नेदर्लाय्न्द ) को आर्थिक सहयोगमा गरिएको   हो भने   उक्त संस्थाको समन्वयमा   लक्ष्मी प्रतिष्ठानका उपाध्यक्ष राजु गौतम तथा   संयोजक  कृष्ण  गौतमले  २०१६ मा    २  पटक युरोप  भ्रमण गरि त्यहाँ  फुड स्टल  लगायत  विभिन्न गतिविधि गरेका  थिए।  यस अभियानमा   सहयोग पुर्याउन   बेलायत    बस्दै आउनु भएका  लक्ष्मी प्रतिष्ठानका  आजीवन सदश्य  श्री   सुवास न्यौपाने   परिवार  सहित  नेदर्ल्यंड सम्म पुगेर  फूड स्टल अझै   प्रभावकारी बनाउनु भएको थियो।  बिद्यालय निर्माणको  बातावरण देखि  समन्वयकारी  भूमिका   भने  सिमरी  निवासी राजु चौधरी को रहेको छ पुरै समय  आफै फिल्ड मा  बसेर  स्वाम सेवक को  भूमिका   निभाउनु भएका  चौधरीले  ६ महिना   योगदान  पुर्याउनु भएको छ।  बिद्यालय   उद्घाटन समारोहमा हेल्थ फर नेपालकी  अध्यक्ष   अनुस्का विम्बर्गर ,तथा सिमोन  लायत  बिध्यर्थिहरु ,स्थानिय बासिन्दाहरु  तथा पत्रकारहरुको  उल्लेख्य  उपस्थिथि  थियो।  निर्माण कर्ममा अनु गमनका लागि    हेल्थ फर नेपालका  प्रतिनिधि नेपालका  वीम  बर्गर  ३ पटक  नेपाल   आउनु भएको  थियो।  अत्यन्तै  पिछोडीएको मुसहर लगायत बस्तीमा   बिद्यालय मर्मत  लगायत  मा   ठुलो  सहयोग पुर्याउनुहुने  श्रद्दिया अनुइस्का   लगायत  हेल्थ फर नेपाल प्रतिनिधिहरु  र   यो  पवित्र  कामकालागि अवसर दिनुहुने  बिद्यालय परिवार तथा  कार्यक्रमा मा उपस्थित  हुनुहुने  सम्पूर्ण  महानुभावहरु समाजसेवी केदार तिमल्सिना लगायत  , स्थानीय पत्रकार मित्रहरु    सबै प्रति    हामी  हार्दिक आभार ब्यक्त  गर्दछौ।

बिष्णु गौतम

लक्ष्मी प्रतिस्ठान                     www.laxmipratisthan.org


!!!जानकारी तथा हार्दिक धन्यवाद!!!

अन्तराष्ट्रिय नेपालीकलाकार समाज बहराइनद्वारा नेपाली कलाकारिता, रंगमन्च बिषेश गरि नेपाली फ़िल्म क्षेत्रका हस्ती अभिनेता दिपक क्षेत्री बचाउ अभियानको लागि बहराईनमा संकलन भएको आर्थिक रक़म हस्तान्तरण भएको कुरा जानकारी गराउन चाहन्छौं!!
अन्तराष्ट्रिय नेपाली कलाकार समाज बहराईनको मुख्य पहल नेपाली जनसम्पर्क समिति बहराइनको सक्रियता, बाग्लुङ सेवा समाज बहराइन   र DXN नेपाली परिवार बहराईनको सहयोगमा  संकलन भएको जम्मा रक़म १,३६,६१०/- ( ने. रू . एक लाख छत्तीस हज़ार छ सय दश मात्र) उक्त रक़म दिपक क्षेत्रीकै निवासमा अन्तराष्ट्रिय नेपाली कलाकार समाज बहराईनका संस्थापक अध्यक्ष थापा करन नेपाली जनसम्पर्क समिति बहराइनका सभापति Padam Sundar Rahul Gurung इनास ग्लोबल कमेटी प्रतिनिधि Pabitra Rai अ ने क स बहराइनका  महासचिव Bishow Binod  साथै पत्रकारहरू ऎक्यवद्दता र  बगैंचा डटकमको उपस्थितीमा दिपक क्षेत्री र उहाँकी धर्म पत्नीको हातमा आदरणीय दीपक छेत्रि ज्यूको सीघ्र स्वास्थ्य लाभको कामना सहित हस्तान्तरण गरिएको छ!!
यो अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूलाई अन्तराष्ट्रिय नेपाली कलाकार समाज बहराईन हार्दिक धन्यवाद व्यक्त गर्दछ!
बिशेष धन्यवाद मल्ल दिया  ज्यू जस्ले यो पिडाको समाचारलाई बहराईनमा पहिलो पटक पोस्ट आउट गर्नु भएको थियो!!
पैसा तपसिल बमोजिम संकलन भएको कुरा पनि जानकारी गराउन चाहन्छौं!!!
डेल्मोन इन्टरनेस्नल होटलमा भोजपुर हातेमालो सेवा समाजको साँस्कृतिक कार्यक्रममा आर्थिक संकलन बक्सबाट उठेको   
127.5बि.डि.+30 रुपैयाँ एन.सि।
इन्द्र बहादुर डागी 11 बि.डि.
अशिम महत        12 बि.डि.
तेजेन्द्र थापा        11बि.डि.
रमेश के शि          11बि.डि.
जानुका पौडेल       11बि.डि.
सन्दिप चाम्लिङ्ग      5बि.डि.
दया भटराइ            2बि.डि
नीर राना मगर         2बि.डि.
सरिता दर्लामी          3बि.डि.
बिशाल थापा मगर     5बि.डि.
तिलक सापकोटा      10बि.डि.
चन्द्र लिम्बू               10 बि.डि.
सबिना धिमाल            5बि.डि.
दिपक गुरूगं               5 बि डी
नारायणरपाल बिश्वकर्मा 5 बि डी
दीपखुशी लामा              5 बि डी

लक्ष्मी गिरि ज्यूको सक्रियतामा
लक्ष्मी गिरि               15बि.डि.
निता मगर                 10 बि.डि.
महिमा तामाङ्ग              5बि.डि.
फुरलामहु शेर्पा              5बि.डि.
सेमिहाङ                       5बि.डि.
रेशमि डङ्गोल                 5बि.डि.
समझना लामा                  5बि.डि.
समिता चन्द                5 बि डी
नेपाली DXN परिवार बहराइन  17.5बि.डि.
बाग्लुङ्ग सेवा समाज  18.5बि.डि
जन सम्पर्क समिति बहराईनको सक्रियतामा
शेर ब.रावत       10  बिडि
रबि पुडासैनी      10 बिडि
सकरमान गुरुङ     5 बिडि
सुर्य थापा          10 बिडि
रामु खनाल         10 बिडि
हरि पाण्डे           11 बिडि
अनिल श्रेष्ठ         10 बिडि
बिष्णु ब. भुजेल    10 बिडि
दिया मल्ल          10 बिडि
उमा पैडेयल         6.5 बिडि
राजु भण्डारी        10  बिडि
दिपेन्द्र कुवर       5 बिडि
मनोज राई ± राम थापा  ± श्याम  थापा गुरुप मा 40 बिडि
प्रकाश कुवर   10 बिडि
सन्तोष तिमिल्सिना  5 बिडि
बिशोजित परिवार   4 बिडि
रामु काफ्ले       3 बिडि
जम्मा रक़म  = 169.5  बिडि

सम्पूर्ण जम्मा रक़म 501.100 बि डी

अन्तराष्ट्रीय नेपाली  कलाकार समाज बहराईन
                        परिवार

Contact Form

Name

Email *

Message *

Powered by Blogger.