Latest Post

१९ ओै वर्षगाठको सु-अवसरमा मन्जुश्री असहाय संरक्षण केन्द्रलाइमा एकछाक भोजन ब्यबस्था।।।
----------------------------------
भरतपुर ३ निवासि हाम्रो मन्जुश्री असहाय संरक्षण केन्द्रका अभिभावक शुभचिन्तक श्री यम बिके ज्यु तथा श्री सचिना बरालि ज्युको  विवाह वर्षगाठ को १९ वर्ष प्रवेशको अवसरमा उहाँहरुले सधै मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग गर्दै आइरहनु भएको छ र आज पनि उहाहरुले आफ्नो १९ अोै वर्ष गाठको अवसरमा मन्जुश्रीमा आश्रित छोराछोरीहरु र दिदीबहिनीहरुलाइ मिष्ठान्न भोजन को गराइ संगै आफ्नो खुसि मनाउनु भएको छ आफ्नो रुचि अनुसारका मिठा परिकार पाउदा छोराछोरीहरु र दिदीबहिनीहरु औधी खुसी भए छोराछोरीहरु र दिदिबहिनीहरुलाइ खुसी दिने हजुरलाई ईश्वरले सधै खुसी बनाउनुभएको होस।नया बसन्तले सफल्ताको मार्गमा डो¥याओस परिवारमा सुखशान्ति समृद्धि तथा तपाईलाई सधै सेवा गर्न पुगीरहोस भनी कामना गर्दछौ। यो जोडीलाई सफल दाम्पत्य जीवन, उच्चतम प्रगति एवं उदाहरणीय दम्पत्ति बन्नुहोस,।।संगै रहोस जोडि हजुरको सयोै जुनि सम्म पनि।। दिर्गायु होस सयोै वर्ष अनि।।सुख शान्ति रहोस परिवारमा पूरा हुन सबै मनका सपना चाहाना यहि छ मन्जुुश्रीको तर्फबाट लाखौं लाख शुभकामना।।

यो सुअवसर जुटाईदिनु भो हाम्रो यश संस्थाकि शुभचिन्तक मेरि प्यारि भाउजू छोराछोरीहरुको मन मस्तिष्कमा बस्नु भएकि प्यारि माइजू माइजू भन्दै उफ्रने गर्छन यो माया साथ दिनुहुने आदरणिय मनकारि मनकि धनी भाउजू रुपा  बरालि ज्यु प्रति आभारी छु हजुरको न्यानो स्र्पश म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाई यो माया साथ सधै मिलीरहोस।।साथै यो महत्वपूर्ण सदभाव एवं सहयोगको लागि हार्दिक धन्यबाद ज्ञापन गर्दछौं।।

मन्जुश्री असहाय संरक्षण केन्द्र।।
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६

मन्जुश्री असहाय संरक्षण केन्द्र।।

मनकारी दम्पतीद्दारा साहाराको घर लाई रु.५५५५/-सहयोग !!!

हाल अस्ट्रेलिया मा रहनु भएका भरतपुर -४ लन्कू धारापानी चोक निवासी श्री दिपक कडेल र गीता कडेल बाट आफ्नो बैबाहिक बर्सगाठ को अबसर मा  साहारा को घर लाई सम्झनु भएको छ ।
मनकारी दम्पती ले आफ्नो बैवाहिक बर्सगाठको खुसि साट्दै  नानुहरुलाइ भोजनका लागि  रु. ५५५५  रुपैया उपलब्ध गराउनु भएको छ।
आफ्नो जिवनको महत्वपूर्ण खुसिको पलमा विभिन्न कारण ले अवोध अवस्थामै खुसी लुटिएका हरुको खुसिको लागि गर्नु भएको सहयोग प्रती अत्यन्तै आभारी छौ । आज हजुर हरु जस्ता मनकारी को साथ र सहयोग बाटै बेसाहाराको साहारा बन्ने हाम्रो प्रयास सार्थक बन्दै गएको छ । यो जोडिको बर्षगाठ बर्सौ बर्स यसरी नै उमङगका मनाउन पाइयोस

सहयोगी मन लाई बैबाहिक बर्सगाठ (marriage anniversary) को हार्दिक बधाई तथा सुभकामना !!! माया र बिश्वासको बन्धन झन्झन् कसिलो होस ।।

साहाराको घर परिवार
भरतपुर 11 चितवन ।।
बिस्तृत जानकारी तथा सहयोगको लागि सम्पर्क :-056-532026    9846872222     9857025805

पूण्य तिथिमा एक दिन भरिको खाना सेवा
मिति:-२०७४/१/३० गते

भरतपुर:-१२ सगरमाथा टाेल निवासी आदरणीय स्वर्गीय बुवा श्री प्रजापती काफ्ले ज्युकाे पुण्य तिथिमा छाेरा श्री तीर्थराज काफ्ले ज्यु,नाति नातिनी बुहारी श्री कुबेर नाथ काफ्ले ज्यु, श्री जमुना काफ्ले ज्यु द्वारा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापनगर्न विबस,अनाथ,अशक्त, मानसिक सन्तुलन गुमाएका ,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिन भरिकाे खाना सेवा प्रदान गर्नभुएको छ।वहाहरुले गर्नू भएको सहयोग र सद्भाव प्रति हृदय देखि सधन्यवाद कृतज्ञता ज्ञापान गर्दछौं र स्वर्गीय बुवाको आत्माको चिर शान्तिको कामना गर्दछौ।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.