Latest Post

अाश्रमका बाबु गौरवको शिक्षा दिक्षाको लागि १३,५१०/- सहयोग

मानवसेवा अाश्रम काठमाडाै‌
‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍...........................................

काठमाडौं–४, सुकेधारा निवासी आदरणीय परोपकारी तथा मानवताप्रमी पडिण्त  श्री पार्थमणी गौतमज्यूले बाबु गौरवको जन्मदिन परेको थहा पाएपछि आज विहानै आश्रममा रु. १३,५००/– (अक्षरुपी तेह्र हजार पाँच यस रुपैया) सहयोग गर्नुभएको छ ।
दिउसो व्यस्तताको कारण आउन नसक्ने भएपछि उहाँले विहानै आश्रममा बाबुको लागि सहयोग आश्रममै ल्याईदिनुभएको हो ।

मानवसेवा आश्रमका अभिभावक श्री यसशोदा बर्तौलाज्यूबाट मानवसेवा आश्रमको बारेमा थहाँपाएपछि उहाँले उहाँले आश्रमको लागि बाबुको लागि सहयोग संकलन गरेर राख्न थाल्नुभएको र आश्रमलाई सहयोग गर्न पाउदा अत्यन्त हर्ष लागेको बताउनुभयो ।

मानवसेवा आश्रमको मुख्य कार्यलय - हेटौंडाको बारेमा थप जानकारीको लागि : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
आश्रमको शाखा कार्यलयहरूको बारेमा थप जानकारी लागि :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

अमेरिका बाट माया शर्मा ज्यु द्वारा आमाको नाममा दुखी हरुको सेवामा लागिरहेको संस्था नेपालजर्निलाई $50 सहयोग।

On this Mother's Day, we would like to give sincere thanks to our own Project Coordinator Maya Sharma for not only her donation of time and effort but also the $50 she gave to us today in the name of her mother Ganga Sharma. May we wish you the continuous best of luck

Thank you Maya!

-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-
मानबिय समाजसेवाको कार्यमा जुट्दैछन बिदेशमा बस्ने नेपालीहरु||बिदेशमा बसेका नेपाली हरुको साझा संस्था नेपाल जर्नी मार्फत आज सम्म थुप्रै उदाहरणिय कार्य हरुभयका छन||यतिबेला भने धेरै घरपरिवारमा पिउने पानीको लागि धेरै बर्ष देखिको समस्या समाधान गर्न लागिपरेको छ||
-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-
विज्ञानको चरम विकाशले चन्द्रमा मा समेत समुन्द्रको खोजि भइरहेको अवस्थामा नवलपरासीको मुकुन्दसेन गाविसमा विगत १७ बर्षदेखी पानीको काकाकुलले जीवन कष्टकर भइरहेको खवरले नेपाल जर्नि परीवारलाई मर्माहत तुल्याएको छ । पानि जस्तो सामान्य आधारभुत आवश्यकतालाई सरकारको बेखवरले एकपटक हामी सवैलाई झस्काएको भान भएको छ । एक गाग्रो पानिले एक हप्ता पुर्याउनु पर्ने अवस्थाको कल्पना समेत गर्न गाह्रो हुने गर्दछ ।
पानि जीवनको अनिवार्य आवश्यकतालाई परिपूर्ति गर्ने अभिष्ट लिएर हामी गैर नेपालीहरुको सक्रियतामा सञ्चालन भइरहेको उदयमान सामाजिक संस्था नेपालजर्निले पानिको व्यवस्था मिलाउने पवित्र उद्धेश्यलाई सफल बनाउन पानि प्रोजेक्टका लागि पुर्याउनु भएको अतुलनिय सहयोग प्रति हामि आभार व्यक्त गर्दछौ ।

Small actions, huge impacts..A simple act of kindness can make a world of difference. That’s our guiding philosophy. Lives will change when you join the story. You'll see it happen.

Nepal Journey (नेपाल जर्नी) 
Founder/President
Mausami Shrestha
For your support please call us 214-226-9168
Visit our website :
http:/www.nepaljourney.org
https://www.gofundme.com/clean-safe-reliable-water

१९ ओै वर्षगाठको शुभकामना शुभकामना यो जोडिलाइ।।
----------------------------------भरतपुर ३ रहनुहुने श्री यम बिके ज्यु तथा श्री सचिना बरालि ज्युहरुको विवाह वर्षगाठ को १९ अोै वर्ष प्रवेशको अवसरमा उहाँहरुले सधै मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग गर्दै आइरहनु भएको छ संरक्षित छोराछोरीका लागि स्टेसनरी का सामाग्रीहरु मीठो परिकारका मिठाई उनिहरुको चाहाना अनुसारका खानेकुरा बोकि आउनुहुने हाम्रो आदरणिय दिज्यु संस्थाकि सल्लाहकार ज्यु र मेरो प्यारो भिनाजु सधै मलाइ अघि बढ्न साथ दिनुहुने यम बिके ज्युहरु लाई शुभकामना।यो जोडीलाई सफल दाम्पत्य जीवन, उच्चतम प्रगति एवं उदाहरणीय दम्पत्ति बन्नुहोस, संगै रहोस जोडि हजुरको सयोै जुनि सम्म पनि।। दिर्गायु होस सयोै वर्ष अनि।।सुख शान्ति रहोस परिवारमा पूरा हुन सबै मनका सपना चाहाना यहि छ मन्जुुश्रीको तर्फबाट लाखौं लाख शुभकामना।। साथै यो महत्वपूर्ण सदभाव एवं सहयोगको लागि हार्दिक धन्यबाद ज्ञापन गर्दछौं ।
मन्जुश्री असहाय संरक्षण केन्द्र।।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.