Latest Post

मानवसेवा आश्रमको सेवा कार्यलाई तन मन र धनको त्रिवेणीबाट सहयोग पुर्याउदै आउनुहुने मानवसेवा आश्रमका अभिभावक आदरणीय दिदी यशोदा बर्तौलाज्यूले बाबु गौरवको शिक्षा दिक्षाको लागि सहयोग गर्नुभएको छ ।

उहाँले बाबु गौरवको आज परेको जन्मदिनको शुभ अवसर पारेर आश्रमलाई सहयोग रकम उपलब्ध गराउनुभएको हो ।
मानवीय सेवाको कार्यमा सहयोग पुर्याउनुहुने आदरणीय दिदी यशोदा बर्तौलाज्यूलाई हार्दिक आभार तथा सादर नमन् ।

मानवसेवा आश्रम  काठमाडौंं

मानवसेवा आश्रमको मुख्य कार्यलय - हेटौंडाको बारेमा थप जानकारीको लागि : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
आश्रमको शाखा कार्यलयहरूको बारेमा थप जानकारी लागि :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

New York बाट Min Khadka ज्युले गरिब बस्तिमा पिउनेपानी उपलब्ध गराउने नेपाल जर्निको अभियानमा $51 सहयोग।

A source of clean water is essential to helping people meet their most basic human needs. Make a tax-deductible gift now to help a in need.

We would like to thank you to Min Khadka from New York for your generous donations of $51 for our clean drinking water campaign. Words cannot express how we feel. Thank you once again from entire team of Nepal Journey. Your kindness is truly appreciated.



-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-
मानबिय समाजसेवाको कार्यमा जुट्दैछन बिदेशमा बस्ने नेपालीहरु||बिदेशमा बसेका नेपाली हरुको साझा संस्था नेपाल जर्नी मार्फत आज सम्म थुप्रै उदाहरणिय कार्य हरुभयका छन||यतिबेला भने धेरै घरपरिवारमा पिउने पानीको लागि धेरै बर्ष देखिको समस्या समाधान गर्न लागिपरेको छ||

विज्ञानको चरम विकाशले चन्द्रमा मा समेत समुन्द्रको खोजि भइरहेको अवस्थामा नवलपरासीको मुकुन्दसेन गाविसमा विगत १७ बर्षदेखी पानीको काकाकुलले जीवन कष्टकर भइरहेको खवरले नेपाल जर्नि परीवारलाई मर्माहत तुल्याएको छ । पानि जस्तो सामान्य आधारभुत आवश्यकतालाई सरकारको बेखवरले एकपटक हामी सवैलाई झस्काएको भान भएको छ । एक गाग्रो पानिले एक हप्ता पुर्याउनु पर्ने अवस्थाको कल्पना समेत गर्न गाह्रो हुने गर्दछ । 
पानि जीवनको अनिवार्य आवश्यकतालाई परिपूर्ति गर्ने अभिष्ट लिएर हामी गैर नेपालीहरुको सक्रियतामा सञ्चालन भइरहेको उदयमान सामाजिक संस्था नेपालजर्निले पानिको व्यवस्था मिलाउने पवित्र उद्धेश्यलाई सफल बनाउन पानि प्रोजेक्टका लागि पुर्याउनु भएको अतुलनिय सहयोग प्रति हामि आभार व्यक्त गर्दछौ । 

Small actions, huge impacts..A simple act of kindness can make a world of difference. That’s our guiding philosophy. Lives will change when you join the story. You'll see it happen.

Nepal Journey (नेपाल जर्नी)  
Founder/President
Mausami Shrestha
For your support please call us 214-226-9168 
Visit our website : 
http:/www.nepaljourney.org
सहयोग गर्नको लागि >> https://www.gofundme.com/clean-safe-reliable-water

अाश्रमका बाबु गौरवको शिक्षा दिक्षाको लागि १३,५१०/- सहयोग

मानवसेवा अाश्रम काठमाडाै‌
‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍...........................................

काठमाडौं–४, सुकेधारा निवासी आदरणीय परोपकारी तथा मानवताप्रमी पडिण्त  श्री पार्थमणी गौतमज्यूले बाबु गौरवको जन्मदिन परेको थहा पाएपछि आज विहानै आश्रममा रु. १३,५००/– (अक्षरुपी तेह्र हजार पाँच यस रुपैया) सहयोग गर्नुभएको छ ।
दिउसो व्यस्तताको कारण आउन नसक्ने भएपछि उहाँले विहानै आश्रममा बाबुको लागि सहयोग आश्रममै ल्याईदिनुभएको हो ।

मानवसेवा आश्रमका अभिभावक श्री यसशोदा बर्तौलाज्यूबाट मानवसेवा आश्रमको बारेमा थहाँपाएपछि उहाँले उहाँले आश्रमको लागि बाबुको लागि सहयोग संकलन गरेर राख्न थाल्नुभएको र आश्रमलाई सहयोग गर्न पाउदा अत्यन्त हर्ष लागेको बताउनुभयो ।

मानवसेवा आश्रमको मुख्य कार्यलय - हेटौंडाको बारेमा थप जानकारीको लागि : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
आश्रमको शाखा कार्यलयहरूको बारेमा थप जानकारी लागि :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

Contact Form

Name

Email *

Message *

Powered by Blogger.