Latest Post

A source of clean water is essential to helping people meet their most basic human needs. Make a tax-deductible gift now to help a in need.

We would like to thank you to respected Social activist Mr Murali Adhikari for your generous donations of $100 for our clean drinking water campaign. Words cannot express how we feel. Thank you once again from entire team of Nepal Journey. Your kindness is truly appreciated.
http://www.gofundme.com/clean-safe-reliable-water

मुरली अधिकारी प्रति कोटि कोटी नमन ।
?

मुरली अधिकारीजी प्रति सद सद सद्धासुमन,
अरुको पिडामा आफ्नो खुसि देख्ने अचम्मको रहेछ मन

   पिउने पानि जस्तो आधारभुत मानविय आवश्यकताबाट पनि बञ्चित रहन परेका नागरीकको हित  लाई ख्याल राखी मुरली अधिकारीजी हालका लागि १०० डलर सहयोग गरी परोपकारको कार्यमा मनकारी हात बढाउनु भएकोमा हामी नेपाल जर्नि परीवार तपाईको सुख स्वास्थ्य र दिर्घायुको मगंलमय कामना गर्दछौ ।
नेपाल जस्तो पानिको प्रशस्त संभावना भएको देशमा समेत एक घुटकी पानि पिउन नपाएर तडपीरहेको दृश्य देखेपछि हामी मर्माहित भइरहेका छौ । शिक्षा,स्वास्थ र पिउनेपानिको क्षेत्रमा आफनो तर्फबाट जे जति सेवा हुन सक्छ, मातृभुमि प्रति आफ्नो कर्तव्य पुरा गर्न पवित्र उद्धेश्यले हामीले विभिन्न स्थानमा विभिन्न सेवाकार्य गर्दे आइरहेका छौ ।
मुरली जी तपाईलाई सधैभरी यसैगरी दिइरहन पुगोस, दान गर्न तप्पर भइरहनुहोस । तपाईको मनोकामना पुरा हुन सकोस ।
दिइरहन चाहनेलाई देवता, अनि लिइरहन चाहनेलाई लेवता भन्ने गरेको पाइन्छ । मनुष्यबाट देवत्वतर्फ उन्मुखहुनका लागि तपाईलाई ईश्वर पिताले सधैभरी प्रेरणा दिइरहनु हुनेछ । धन्यबाद छ तपाईलाई ।

-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-
मानबिय समाजसेवाको कार्यमा जुट्दैछन बिदेशमा बस्ने नेपालीहरु||बिदेशमा बसेका नेपाली हरुको साझा संस्था नेपाल जर्नी मार्फत आज सम्म थुप्रै उदाहरणिय कार्य हरुभयका छन||यतिबेला भने धेरै घरपरिवारमा पिउने पानीको लागि धेरै बर्ष देखिको समस्या समाधान गर्न लागिपरेको छ||
-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-=-

विज्ञानको चरम विकाशले चन्द्रमा मा समेत समुन्द्रको खोजि भइरहेको अवस्थामा नवलपरासीको मुकुन्दसेन गाविसमा विगत १७ बर्षदेखी पानीको काकाकुलले जीवन कष्टकर भइरहेको खवरले नेपाल जर्नि परीवारलाई मर्माहत तुल्याएको छ । पानि जस्तो सामान्य आधारभुत आवश्यकतालाई सरकारको बेखवरले एकपटक हामी सवैलाई झस्काएको भान भएको छ । एक गाग्रो पानिले एक हप्ता पुर्याउनु पर्ने अवस्थाको कल्पना समेत गर्न गाह्रो हुने गर्दछ ।
पानि जीवनको अनिवार्य आवश्यकतालाई परिपूर्ति गर्ने अभिष्ट लिएर हामी गैर नेपालीहरुको सक्रियतामा सञ्चालन भइरहेको उदयमान सामाजिक संस्था नेपालजर्निले पानिको व्यवस्था मिलाउने पवित्र उद्धेश्यलाई सफल बनाउन पानि प्रोजेक्टका लागि पुर्याउनु भएको अतुलनिय सहयोग प्रति हामि आभार व्यक्त गर्दछौ ।

Small actions, huge impacts..A simple act of kindness can make a world of difference. That’s our guiding philosophy. Lives will change when you join the story. You'll see it happen.

Nepal Journey (नेपाल जर्नी) 
Founder/President
Mausami Shrestha
For your support please call us 214-226-9168
Visit our website :
http:/www.nepaljourney.org
https://www.gofundme.com/clean-safe-reliable-water


मानवसेवा अाश्रमको स्वास्थ्य सेवामा निरन्तर सहयोग ।

मानवसेवा अाश्रम गोरखा शाखाको सुरवात समयदेखि नै लक्ष्मीनारायण तथा बालगोपालहरुको स्वास्थ्य उपचार तथा अौषधी सेवामा निरन्तर सहयोग गरिरहनुहुने श्री संगम मेडिसेल्स बसपार्क, गोरखा द्धारा अाश्रमको गरिमा बालगोपाल विवेक मानवको स्वास्थ्य परिक्षण/अौषधी नि:शुल्क उपलब्ध गराउनु भएको छ ।
"तन स्वस्थ होस्, मन निर्मल होस्, स्वच्छ रहोस् भावना
अभिभावकिय साथ दिइरहनुहुने संगम मेडिसेल्स परिवारको सदैव उन्नति होस् प्रगति होस् यही छ हाम्रो तर्फबाट धेरै धेरै शुभभावना ।।"

थप जानकारीका लागि :-
मानवसेवा अाश्रम गोरखा शाखा
०६४-४२०६९४, ९८५५०७६००६

जिल्ला प्रहरी कार्यालय पर्सा परिवारबाट  मानवसेवा आश्रम बिरगंज  शाखाको सेवालाई  40 थान तन्ना  स - प्रेम योगदान !!
...............................................
बिभिन्न कारण  बाट सडकपेटिमा  दुखपूर्ण जीवन यापान गर्न बिबस  अनाथ ,अपाङ्ग, असाहय,  अशक्त  र मनोरोगी व्यक्तिहरुको सेवामा जुट्न  लागि रहेको  मानवसेवा आश्रम पर्सा शाखाको सेवा कार्यलाई  थप  सहज  होस् भन्ने अभिस्त  राखी परोपकरी, मानबतप्रेमी   जिल्ला प्रहरी कार्यलय पर्सा परिवारले 40 थान  तन्ना  स- प्रेम योगदान गर्नु भएको छ !

मानबिय सेवाको कार्यमा सहयोग   पुर्‍याउनु  हुने   आदरणीय  परोपकारी भावनाको धनी   आदरणीय Sp Govind Kumar Sah   ज्यु     र उदारनाज्युहरुलाई धेरै धेरै साधुबाद  एबम सुख, शान्ति र सफलताको धेरै शुभ-भावना !!

मानवसेवा आश्रमको मुख्य कार्यलय - हेटौंडाको बारेमा थप जानकारीको लागि : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
आश्रमको शाखा कार्यलयहरूको बारेमा थप जानकारी लागि :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

Contact Form

Name

Email *

Message *

Powered by Blogger.