जन्मदिनको _उमंग_मन्जुश्री असहाय संरक्षण _केन्द्रमा..
भरतपुर ११ निवासि हाम्रो मन्जुश्री असहाय संरक्षण केन्द्रका शुभचिन्तक सहयोगी दाता हाम्रो अभिभावक आदरणिय दाजु टेकबहादुर तामाङ ज्युको जन्मदिनको सुअवसर पारि मन्जुश्रीमा संरक्षित दिदिबहिनीहरु र छोराछोरीहरुका लागि १ छाक खाना मीठो भोजन गराइ खुसि दिनुहुने आदरणिय दाजु लाई धन्यवाद सहित जन्मदिनको लाखौं लाख शुभकामना ।।
यो महत्वपूर्ण सहयोगको लागि यहाँहरुलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं।।दाजु हजुरलाइ जन्मदिनको लाखौं लाख आशिर्वाद दिन्छौं।सुर्य जस्तै हजुरको किरण संसार भरि छाउन सकोस।।अध्यारोमा जुनको जस्तै उज्यालो दिप आउन सकोस फुल जस्तै रङ्ग आवोस सधै सधै खुसि आवोस दाजु हजुरलाइ जन्मदिनको शुभकामना सुगन्ध छावस बास्ना सावस फुल जस्तै जताततै अटल अनि अम्बर रहनु यो धर्तिमा हजुर सधै।।दाजु हजुरलाइ जन्मदिनको शुभकामना मन्जुश्रीको शुभकामना शुभकामना।।
यो सुअवसर जुटाईदिनु भयो सुस्मा तामाङ दिज्यु प्रति आभारी छु हजुरको न्यानो स्र्पश म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाई यो माया साथ सधै मिलीरहोस।।।
भगवानको आर्शिवादले हजुरहरुलाइ सधै दिनदुखिको सेवामा लाग्न पुगीरहोस सुस्वाथ्य दिर्घायुको कामना सहित जन्मदिनको लाखौं लाख शुभकामना गर्दछोै।।
मन्जुश्री असहाय संरक्षण केन्द्र।।
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८
मन्जुश्री असहाय संरक्षण केन्द्र।।
बसेनिबजार गोर्खालि टोल।।