Latest Post

बर्षाका कारण अनाथ भयका बालबालिकाको लागि भोज बहादुर रोका मगर ज्यु ले रु.५५५५/-केशव के.सी. ज्युले रु.२२२२/-सहयोग

🌹🌹🌹🌹सहयोगको लागि हार्दिक धन्यवाद 🌹🌹🌹🌹

गत बर्ष आएको अबिरल बर्षा बाट अभिभावक गुमाएका अनाथ बालबालिका को निम्ति प्युठान सेवा समाज दोहा कतारले संचालन गरेको अनाथ बालबालिका अक्षयकोष लाई मध्य नजर गर्दै सहयोगी मनका धनी समाज सेवी प्युठान सेवा समाज दोहा कतारको पुर्व कार्य समिति सदस्य नौबहिनी गाउपालिकाका वडा नं ४ सबिक खबाङ्ग गा बि स २ रातेपानी हाल रोजगारी को सिलसिला कतार रहनु हुने भोज बहादुर रोका मगर ले सहयोग स्वरुप नेपाली रकम रु ५५५५:-अक्षररुपी पाँच हजार पाँचसय पच्पन्न र--- नौबहिनी गाउपालिका वडा नं ६ साबिक लुङ्ग गा बि स वडा नं ६ हाल प्युठान सेवा समाजका सदस्य समाज सेवि सहयोगी मनको धनी केशव के सी ले सहयोग स्वरुप नेपाली रकम रु २२२२:- अक्षररुपी दुइहजार दुइसय बाईस जम्मा रु ७७७२:- अक्षररुपी सातहजार सातसय बहत्तर सहयोग गर्नु भएको हुदा दय मित्रहरू लाई प्युठान सेवा समाज दोहा कतार हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।।

                            अध्यक्ष
                     मान बहादुर के सी
            प्युठान सेवा समाज दोहा कतार!!

जन्मदिनको अवसरमा बेलुकाको भोजनसेवा मानवसेवा आश्रममा

मानवसेवा आश्रम चितवन,बाईपास रोड भरतपुर अाँखा अस्पताल नजिकै ।थप जानकारीका लागि सम्पर्क नम्बर:०५६-५२५८९४,९८५५०७६००३

भरतपुर-९ निवासी परोपकारी मनका धनी,मानवसेवा आश्रमका शुभेच्छुक,शुभचिन्तक आदरणीय नरेन्द्र पौडेलज्युको  जन्मदिनको अवसर र स्वर्गिय पिता लक्ष्मि रवण पौडेल ज्युकाे सम्झनामा मानवसेवा आश्रममा गरिमा बढाइरहनु भएका लक्ष्मीनारायण(आमाबुवाहरुलाई) बेलुकाको भोजनसेवा स-प्रेम अर्पण गर्नु भएको छ। उक्त भोजनसेवा कार्यक्रममा आमा सबित्री देवि पौडेलज्यु र परिवारको अन्य सदस्यहरुकाे  पनि गरिमामय उपस्तिथि रहेको थियो ।
आज जन्मदिन पर्ने आदरणीय व्यक्तित्व नरेन्द्र पौडेलज्युलाई फेरि पनि शुभजन्मदिनको अवसरमा हामी आश्रम परिवारकाे तर्फबाट भन्न चाहान्छंाै ।
तन स्वास्थ होस,मन निर्मल रहोस्
स्वथ्य रहोस् भावना अझै बढी
उन्नति होस प्रगति होस यहि छ हजुरहरुलाई शुभ जन्मदिनको लाखौं लाख शुभभावना ।
धन्यवाद । साथै मानवता प्रेमि सम्पुर्ण  पौडेल  परिवारलाई धेरै धेरै धन्यवाद  दिन चाहन्छाै।                                                धेरै थाेरै अान्नद सबै कुरामा छ-त्यस्तै अान्नद राेजै जुन अान्नद लिएपछि त्यसबाट हामिलाई बाहिर निक्लनै नपराेस।।।।      धन्यवाद ।धन्यवाद ।धन्यवाद ।

मानवसेवा आश्रम चितवन

मुख्य कार्यालय : मकवानपुर हेटौंडा
सम्पर्क : ०१४३५७५६३, ९८५५०७६००१, ९८५५०७६००२
शाखा कार्यालयः काठमाडौं २९, गोगंबु आवास क्षेत्र, सामाखुशी
सम्पर्क : ०१४३५७५६३, ९८५५०७६००४
हाम्रा अन्य शाखाहरु :
चितवन : ९८५५०७६००३, ललितपुर : ९८५५०७६००५, गोरखा :९८५५०७६००६, लमजुङ : ९८५५०७६००७,  वीरगञ्ज : ९८५५०७६००८ बागलुङ्ग÷पोखरा : ९८५५०७६००९

............................................................
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नामबाट विश्व मानचित्रमा परिचय गराउने।)

धन्यवाद !

हाम्रो पहिचान नौ तले धरहरा पुन:निर्माणार्थ ईदको अवसरमा बहराईनमा भब्य साँस्कृतिक कार्यक्रम||२५ जुन २०१७||
- बिरेन्द्र बुढाथोकी,बहराईन

हामी नेपालिहरुको पहिचान रहेको नौ तल्ले ,,धरहरा,,पुन निर्माणार्थ सहयोगको लागि आगामी मुस्लिम धर्मावलम्बिहरुको महान चाड ,,इद अल फित्तरको,, अबसरमा नेपालबाट विभिन्न प्रतिभाका धनी रास्ट्रीय कलाकारहरु र स्थानिय कलाकारहरुको बेजोड सहभागितामा निम्न मिति,स्थान र समयमा सांस्कृतिक कार्यक्रम तय भएको हुदा तपाईं बहराइन बासी सम्पुर्ण नेपाली दाजुभाइ ,दिदिबहिनी र बुद्धिजिबिहरुमा जानाकारी गराउदै तपाइहरुको गरिमामय  उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।

तपशिल :-

मिति     :- २५ जुन २०१७ इद अल फित्तरको पहिलो दिन!
स्थान    :-  डेल्मोन इन्टरनेशनल होटल मानमा बहराइन !
समय    :-  ०६:०० बजे साझ !
प्रबेश शुल्क:- ३ बि .डि. मात्र !

कलाकारहरु :-
धिरज राई ,  भुमिका गिरि र कृष्ण काफ्ले

Contact Form

Name

Email *

Message *

Powered by Blogger.